मृगौलापिडित भण्डारीको उपचारका लागि अमेरिकावाट प्राप्त चार लाख बढि सहयोग हस्तान्तरण

पर्वत, ७ पुस : दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका- ८ चुवाका २५ वर्षिय युवा बिजय भण्डारीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रोजगारीको शिलशिलामा अमेरिकामा रहनुभएका चुवाकै स्थानीय तथा समाजसेवी अर्जुन क्षेत्रीको...

पर्वतको प्रसिद्ध पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नती धमाधम

पर्वत, ७ पुस : पर्वत, कास्की र स्याङ्‌जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्‌ने सडक स्तरोन्नतीको काम शुरु भएको छ । पर्वतको मोदी गाउँपालिका...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा शुरु, स्वास्थ्यमन्त्री पाठकद्धारा उद्‌घाटन

पर्वत-ः स्थापना भएको साढे तीन दशकपछि पर्वतको एकमात्र सुविधा सम्पन्न पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा शुरु भएको छ । शनिवारदेखि औपचारिक रुपमा शुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले उद्‌घाटन गर्नुभएको छ...

काँग्रेसको सय दिने अभियान : पार्टीमा योगदान गर्नेलाई सम्मान

साजन परियार (पर्वत) । नेपाली काँग्रेसले सय दिने विशेष अभियानका क्रममा पार्टीमा योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । काँग्रेसले ७० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो । प्रजातन्त्र पुनःस्थापनाको...

श्रमदानवाटै आकर्षक पर्यटकीय पार्क बनाउँदै कुश्मेलीहरु

पर्वत ६ पुस ः पछिल्ला केहि वर्ष यता पर्वत सदरमुकाम कुश्माबजार शाहसिक पर्यटकको प्रमुख गन्तब्यको रुपमा विकास हुँदै गएको छ । नेपालकै अग्ला र लामा पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईन...

मोदी गाउँपालिकामा डिजिटल सुझाव पेटिका स्थापना

पर्वत- पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल सुझाव पेटिका संचालनमा ल्याएको छ । पालिकाले जुनसुकै समय र अवस्थामा पनि नागरिकले गुनासो, उजुरी, राय सुझाव एवं सल्लाह...

नेकपा एमाले जलजला वडा अधिवेशनमा जुट्यो

जलजला – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जलजला गाउँपालिका कमिटी वडा अधिवेशनमा जुटेको छ । गत मंसिरको तेस्रो साता सम्पन्न भएको पालिका कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै वडास्तरमा पार्टीको अधिवेशन गर्न जुटेको हो । बिहिबार पार्टी...

पर्वत जेसीजको २८ औँ अधिवेशनबाट अध्यक्षमा पौडेल

पर्वत : पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि बुधवार पर्वत जेसीजको सचिवालयमा सम्पन्न भएको २८ औँ शाखा अधिवेशन...

पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले दुई दिनको अवधिमा १४ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पुस एक र दुई...

पर्वतको पातीचौर-बाजुङ-लेसपार-नागी सडक स्तरोन्नती शुरु 

पर्वत- ः मार्ग खुलेको झण्डै दुई दशकपछि पर्वतको पातीचौर-बाजुङ-क्याङ-लेसपार-नागी सडक स्तरोन्नतीको काम धमाधम भैरहेको छ । एसियाली विकास बैंक (एडिबि)को सहयोगमा आरसिआईपी परियोजना पोखरा मार्फत सडकको स्तोन्नती थालिएको हो । करिब २८ किलोमिटर लामो यो...