पैयूँमा पहिलो पटक शिक्षक हाजिरीजवाफ प्रतियोगिता, निर्मल जनसेवा प्रथम

 पर्वत- पर्वतको पैयूँ गाउँपालिकाले शिक्षक प्रतिभा पहिचान अभियान अन्तर्गत पहिलो पटक शिक्षक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा निर्मल जन सेवा माविले प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा जन सेवा संस्कृत माविले...

जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

पर्वत- पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने...

पर्वतमा एचआईभी एड्स सम्बन्धी लान्छना र भेदभाव सम्बन्धी अभिमूखीकरण सम्पन्न

पर्वत-पर्वतको कुश्मामा एचआईभी एड्स सम्बन्धी लान्छना र भेदभाव सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा उक्त कार्यक्रम मंगलबार स्वास्थ्य कार्यालय पर्वतमा सम्पन्न भएको हो । कार्यक्रममा एचआईभी एड्स रोग लाग्ने...

कुश्माका ७६ वर्षिय बृद्ध पाँच दिनदेखि वेपत्ता, खोजीका लागि अपिल

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का ७६ वर्षिय बृद्ध पदमबहादुर विक विगत पाँच दिनदेखि सम्पर्क बिहीन हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. १ ताङ्लेमा रहेका आफन्तको घरवाट कुश्मा फर्किने भन्दै मंसिर...

पर्वतको जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

पर्वत- पर्वतको जलजला गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । दिवसको अवसरमा लामाखेत स्थित गाउँपालिकाको कार्यालय देखि मिलनचोकसम्म प्लेकार्ड सहित प्रभातफेरी गरिएको थियो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला अगुवा र...

क्यान पर्वतको अध्यक्षमा सापकोटा

पर्वत : कम्प्युटर एशोसियसन् महासङ्घ जिल्ला कार्य समिति पर्वतको नवौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । कुश्मामा भएको अधिवेशनमाबाट भरत सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा...

गण्डकी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, मङ्सिर ८ गते । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी...

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठक पर्वतमा

पर्वत : यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । साहसिक पर्यटनका रूपमा चिनिएको पर्वत जिल्लामा...

प्रधानमन्त्री ओलीसँग पोखरामा नियमित उडानको माग

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओली समक्ष गण्डकी प्रदेश सरकारका उधाेग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटन ब्यबसायी सस्था, निजि क्षेत्रका प्रतिनिधि व्यवसायीहरुले भेट गरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौँ –  द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा...