बागलुङको जैमिनीमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु, एक घाईते
बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।
जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान...
पर्वत जेसीजको सप्ताह भोलीदेखि शुरु हुँदै
पर्वत- युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह भोलीदेखि शुरु हुने भएको छ ।
विभिन्न रचनात्मक कार्यक्रम सहित भोलीदेखि सप्ताह प्रारम्भ हुने भएको हो । युवाको विकासको लागि...
नेपालको विकासमा सहयोग गर्न चिन सरकार तयार ः राजदुत सोङ
पर्वत २३ कात्तिक ः नेपालका लागि चीनका राजदूत चेन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।
पर्वतको फलेवास नगरपालिका स्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आयोजित अध्ययन...
दुर्घटनामा परी एक वर्षदेखि अचेत बालाकोटकी शिक्षिका बचाउन आर्थिक सहयोगको अपिल
पर्वत : जिल्लाको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेको एक वर्ष भयो।
२०८० साल कार्तिक दुई गते बागलुङ भगवती मन्दिर दर्शन गर्न जाने क्रममा कुश्मा नगरपालिकाको अर्मादीमा भएको...
पर्वतका भूकम्पविद् डा. सुवेदीलाई ’द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार
पर्वत – नेपाली वैज्ञानिक डा शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा ’जज कमेन्डेसन’ अवार्ड प्राप्त गरेका छन्। पर्वतको जलजला गाउँपालिका-६ सालिजा निवासी सुबेदीलाई बुधबार लन्डनमा आयोजना...
छठ पर्वको मुख्य दिन आज, सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै
काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ...
खरेहामा भएको स्कुटर दुर्घटनामा तीन जना घाईते
पर्वत २१ भदौ ः पर्वतको सदरमुकाम कुश्मा नगरपालिका-७ खरेहामा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडक खण्डको पर्वत सदरमुकाम कुश्मा बजारनजिकै खरेहामा बुधबार दिउँसो दुर्घटना भएको हो ।...
र पो तिहार आए जस्तै लाग्थ्यो ……..!!
...
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
काठमाडौँ – यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष...
तिहार अन्तर्गत आज गाई तथा गोबद्र्धन पु्जा मनाईदै
काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ। शनिबार३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ।
सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने...