पर्वत जिल्ला नघुमेका र घुमेका स्थानहरु

                                                               याम बहादुर थापा...

पर्वतको दोविल्लामा कृषि फार्म चलाएर मन्नग्गे आम्दानी गर्दै नेसपा नेतृ क्षेत्री

पर्वत –  पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी देवीकुमारी क्षेत्रीले कृषि फार्म संंचालन गरेर बार्षिक रु. १२ लाख रुपैया भन्दा बढि आम्दानी गर्दै आउनुभएको छ । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म संचालन गर्नुभएकी क्षेत्रीले...

पर्वत काङ्ग्रेसले शुरु गर्न सकेन सय दिने अभियान, केन्द्रीय प्रतिनिधिनै आएनन्

पर्वत – नेपाली काँग्रेसले शुरु गरेको सय दिने अभियान पर्वतमा सुचारु हुन सकेको छैन । केन्द्रीय प्रतिनिधीको ढिलाईका कारण अभियान सुचारु हुन नसकेको हो । पार्टी संगठन सुदृढीकरणको सय दिने अभियान सञ्चालनका लागि काँग्रेस...

पर्वतमा दुई खर्ब २४ अर्ब बढिको कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना बन्ने

पर्वत- छ सय ४० मेगावाट क्षमताको बहुउद्धेश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि रु. दुई खर्ब, २४ अर्ब ६५ करोड रुपैया लागत लाग्ने भएको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई विकास मन्त्रालय अन्तर्गतको...

पर्वतको पैयूँ गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने

पर्वत-  पर्वतको पैयूँ गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । पैयूँ गाउँपालिकाले ख, ग, र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । गाउँपालिकाले यो कार्यक्रम अपाङ्गता भएका...

पर्वतको तिलाहारमा सुविधा सम्पन्न प्रशुतिगृह निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा सुविधासम्पन्न बर्थिङ सेन्टर (प्रशुतिगृह) निर्माण गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुलाई सहज र सुरक्षित रुपमा प्रशुति सेवा उपलव्ध गराउने उद्धेश्यले सदरमुकाममा रहेको पर्वत अस्पतालकै...

पर्वतको आर्थरडाँडाखर्कमा आयोजित भलिबल प्रतियोगिताको उपाधि पकुवा युवा क्लवलाई

महेश भुसाल पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि पकुवा युवा क्लवले हात पारेको छ । क्लबले नेपालीहरुको महान पर्व बडादशै अन्तर्गत पुर्णिमाको अवसरमा...

जलजलाका दलित समुदायलाई नौमती बाजा वितरण

पर्वत – नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको...

पर्वतको कुर्घामा दुग्ध संकलन केन्द्रमा आगालागी, झण्डै ५० लाखको क्षती 

पर्वत, ५ कात्तिक ः पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा रहेको जिल्लाकै ठुलो दुग्ध संकलन केन्द्रमा आगालागी भएको छ । आइतवार राती ९ बजेको समयमा भएको आगालागीवाट झण्डै ५० लाख रुपैया को क्षति पुगेको...

प्रसिद्ध धार्मिक स्थल भमरकोटमा भूमिपुजा सम्पन्न 

पर्वत- पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल भमरकोटमा भूमि पुजा सम्पन्न भएको छ । हरेक वर्षको दुईपटक गरिने भूमिपुजा अन्तर्गत कात्तिकमा गरिने पुजा गरिएको हो । पर्वतको मोदी गाँपालिका अन्तर्गत देउपुर, देउराली र भुकताङ्लेका बासिन्दाहरुको...