महाशिलामा पहिलोपटक एक लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने
पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेमा सर्वाधिक पुरस्कार राशीको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्थानिय समावेशी युवा क्लबको आयोजनामा विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुदको बिकास,कला,संस्कृति र पर्यटन प्रबद्र्धनका लागि...
ठुलीपोखरीमा शुभकामना आदानप्रदान, सार्वजनिक सुनुवाई तथा सासु भत्ता वितरण
पर्वत २० असोज ः नेपालीहरुको महान पर्व बडादशैको अवसरमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागिहरुबीच बडादशै, दिपावली तथा...
एमाले पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने
असोज १९ गते – नेकपा (एमाले) पर्वतले जनसंगठनहरुलाई व्यवस्थित रुपमा परिचालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय कुस्मामा जिल्ला स्तरिय समन्वय संयन्त्रको पहिलो विस्तारित बैठकले जनसंगठनहरुलाई प्रभावकारी रुपमा परिचालन गरी जनताको बिचमा लैजाने...
सडक दुर्घटनाको क्षति न्यूनिकरणका लागि सशस्त्र प्रहरीद्धारा डेमो प्रदर्शन
पर्वत- बढ्दो सवारी दुर्घटनाका साथै क्षति न्यूनिकरणका लागि जनचेतना फैलाउने उद्धेश्यलेसशस्त्र प्रहरी बल नेपाल नं २५ गण चण्डिका कुश्माको आयोजनामा आज कुश्मा सदरमुकाम मा कृत्रिम घटनामा आधारित नमुना अभ्यास गरिएको छ । ठुलो जनधनको क्षती...
आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा...
शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न
पर्वत- नेपालीहरुको महान पर्व बडादशै, दिपावली, छठ लगायतका चापर्वहरुको अवसरमा कुश्मामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्वत उद्योग बाणिज्य संघद्धारा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान सँगै विभिन्न कार्यालयमा नवआगन्तुक प्रमुखहरुलाई पनि स्वागत गरिएको छ...










