सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा ध्रुव नमुना माविमा शैक्षिक सामग्री वितरण

पर्वत : सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतले विद्यार्थीहरूको लागि शैक्षिक सामग्री वितरण गरेको छ । फलेवास नगरपालिका–५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयको छात्रावासमा बसेर...

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ – साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी...

सुख्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अबरुद्ध

पर्वत १४ साउन ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डी करिडोरको पर्वत खण्ड सुख्खा पहिरोले अबरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित बडागाउँ–कैया अग्लो झोलुङ्गे पुल भन्दा तलको भिरवाट सोमवार विहान खसेको...

बुद्धजयन्ती मेलावाट संकलित रकमले पर्वतको बनौका विद्यार्थीलाई पोशाक र यातायात

पर्वत १३ साउन ः गत जेठमा सम्पन्न २५६८ औँ बुद्ध जयन्ती मेलावाट संकलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोशाक र स्कुलवसको व्यवस्था गरिएको छ । जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा संचालित बनौ युवा क्लबले आयोजना गरेको...

पर्वतमा ९५ प्रतिशत धान रोपाई सम्पन्न

पर्वत, १२ साउन ः पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली रोपाई अन्तिम चरणमा पुगेको छ । साउन दोस्रो सातासम्म पर्वतमा झण्डै ९५ प्रतिशत खेतमा रोपाई सकिएको हो । अझै पाँच प्रतिशत खेतमा रोपाई हुन...

जलजला गाउँपालिकाद्धारा पैसा नलाग्ने टोलफ्रि नम्वर संचालन

पर्वत – पर्वत जिल्लाको जलजला गाउँपालिकाले सेवाप्रवाहलाई प्रभावकारी बनाउन आफ्नै टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । बिहिबार गाउँकार्यपालिकाको कार्यालय लामाखेत्मा गाउँपालिकाबाट प्रदान हुने सार्वजनिक सेवा सुविधाका बारेमा निःशुल्क रुपमा...

पर्वतको जलजलामा लक्षित समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वत- पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई...

विपद्को त्रासले वर्षायाममा रातभर निदाउँदिन ः मुख्यमन्त्री पाण्डे 

पर्वत, ९ साउन ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभरी निद्रा लाग्न छाडेको बताएका छन् । ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा बुधवारदेखि कुश्मामा संचालित पाँच दिने राजयोग...

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा पाइलट र को-पाइलटसहित को-को थिए ? (नामसहित)

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए। नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा...

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन...