समाज
पर्वतमा यसरी मनाईयो अन्तर्राष्ट्रिय श्रमिक दिवस : कुश्मामा श्रमिक भेला सम्पन्न, चुवामा पोशाक वितरण
पर्वत । जिल्लाको कुश्मामा श्रमिक भेला सम्पन्न भएको छ । १ सय ३० औं श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनिएन महासंघ र नेपाल ट्रेड युनिएन महासंघ (जिफण्ड)को आयोजनामा श्रमिक भेला सम्पन्न भएको हो ।भेलामा...
पर्वत र बागलुङका कृषकको यस्तो अभियान, रैथाने बाली जोगाउन एकजुट
पर्वत – परम्परागत र रैथाने बालीनालीको संरक्षणका लागि पर्वतमा अभियान थालिएको छ । कृषि ज्ञान केन्द्र पर्वतको सक्रियतामा खेतीबालीमा विषादी निरुत्साहित गर्दै रैथाने बालीको संरक्षण गर्ने अभियान शुरु गरिएको हो ।जैविक (अर्गानिक) उत्पादन जिल्ला...
पर्वतमा विराट महायज्ञको तयारी तीब्र, महायज्ञमा सवैको उत्तिकै भूमिका ः इश्वरकृष्ण महाराज
पर्वत–हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ पर्वतमा जेठ १ देखि ११ गते सम्म सञ्चालन हुने गरी महायज्ञ...
फलेवासका सुकुम्बासीको उचित ब्यबस्थापन गर्छौ ः नगरप्रमुख शर्मा
पर्वत– पर्वतको फलेवास नगरपालिका नगरप्रमुख पदमपाणी शर्माले नगरपालिका भित्रका सुकुम्बासीहरुको उचित ब्यबस्थापन गर्ने बताउनुभएको छ । शुक्रबार नगरपालिकाको कार्यालयमा सुकुम्बासीहरुको ब्यवस्थापन सम्बन्धि भेलामा बोल्दै नगरप्रमुख शर्माले अब कुनैपनि सुकुम्बासी बिचल्लीमा नपर्ने बताउनुभयो ।...
पर्वतमा यसरी गरियो गोरखा भुकम्पको सम्झना, विद्यार्थीहरुलाई भुकम्प प्रतिरोधी भवन आवश्यक ः सांसद गिरी
पर्वत- १२ बैशाख २०७२ को गोरखा बारपाक केन्द्र विन्दु बनाएर गएको महाभूकम्पको सम्झनामा पर्वतमा विद्यालयको भवन हस्तान्तरण गरेर मनाइएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण मातहतका जिल्ला आयोजना तथा कार्यान्वयन इकाई अनुदान व्यवस्थापन...










