समाज

पर्वतको हलहलेमा चट्याङबाट ज्यान गुमाएकी तारादेवीको परिवारलाई घरमै पुगेर राहत प्रदान

पर्वत । गत वैशाख २ गते राती परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेकी २२ वर्षिया...

पर्वतको कटुवाचौपारीका केशब पौडेल चार दिनदेखि वेपत्ता

पर्वत : कुस्मा नगरपालिकाका ९ कटुवाचौपारीका ३९ वर्षीय केशव पौडेल गत चार दिनदेखि बेपत्ता छन्।  बिहीबार राति ९ बजे कुस्माका बडागाउँमा रहेको एक होटेलमा खाजा खाएर  बाहिरिएका उनले राति झण्डै १२ बजे श्रीमतीसँग मोबाइलमा कुराकानी गरेका थिए। यसपछि उनी सम्पर्कमा...

पर्वतको मोदीवेणीमा रहेको बृद्धाश्रममा बस्नेको स्वास्थ्य परीक्षण

पर्वत : आज परेको मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनमा पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणी दिव्यधाममा रहेको बृद्धाश्राममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बिभिन्न क्षेत्रमा सामाजिक...

भैंसी करणी गरेको आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता !

मोरङ– भैंसी करणी (बलात्कार) गरेको आरोपमा एक जना विरुद्ध मुद्दा दर्ता भएको छ ।मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको...

बागलुङ नगरपालिकाको अगुवाइमा पञ्चकोट जान केबलकार बनाइने

बागलुङ — धार्मिक पर्यटकीय गन्तव्य बनाउन धमाधम संरचना बनिरहेको पञ्चकोट पुग्न केबलकार बनाइने भएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा स्थानीय बासिन्दाको सेयर संकलन गरेर केबलकार बनाउन चिनियाँ कम्पनीले अध्ययन गरेको छ । चीनको बेइजिङ गुडयु रोपवे...

पर्वत जेसीज सामाजिक काममा सक्रिय बन्दै, अर्मादी आधारभुत विद्यालयमा दिवा खाजा शुरु

पर्वत– पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विधालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएको छ । कुश्मा नगरपालिकाको प्रत्येक वडामा पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत यहि बैशाख २० गते...

पर्वतको डिमुवा–राम्जा सडक कालोपत्रे सुचारु

पर्वत / छ महिना पहिले देखि अलपत्र अबस्थामा रहेको पर्वतको डिमुवा देखि राम्जा चित्रे जोड्ने डिमुवा– राम्जा सडक कालोपत्रे गर्ने कार्य सुचारु भएको छ । पर्वतको...

पर्वतको चुवामा यसरी बन्दैछ आठ करोडको लागतमा विष्णुवाटिका

पर्वत- पर्वतमा पछिल्लो चरणमा धार्मिक क्षेत्रको विकासले तिव्रता पाएको छ । स्थानीयको सक्रियता र जन प्रतिनीधिको तदारुपता भएपछि वडा स्तरबाटै विभिन्न धार्मिक महत्वका स्थानहरुको विकास हुन लागेको हो ।...

पर्वतको जलजलामा घरमै गएर विवाहित महिलालाई बलात्कारको प्रयास गरेपछि ………. !

पर्वत- एक विवाहित महिलालाई यौन दुव्र्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ३ माझफाँटका २८ बर्षिय दिपक छन्त्याल लाई नियन्त्रणमा लिएको छ ।पिडित महिलाले आफु आफ्नै घरमा सुतिरहेको अवस्थामा घरमा नै पुगेर...

गाउँगाउँमा पुगेर विद्यार्थी पढाउँदै पर्वत प्रहरी

पर्वत /प्रहरीले विद्यार्थीलाई सचेतनामूलक कक्षा दिन थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले हरेक साता विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रमको कक्षा दिन थालेको हो  ।प्रहरीले पर्वतका सबै स्थानीय तहका माध्यमिक विद्यालयमा मुलुकी संहिता ऐन २०७४,...