लायन्स क्लबको पढाऔँ अभियान प्रभावकारी बन्दै, २० लाख रुपैया छात्रबृत्ति बितरण
पर्वत– लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बि१ ले सञ्चालन गरेको पढाऔं अभियान अन्र्तगत एक बर्षमा झण्डै २० लाख रुपैंया छात्रबृत्ति बितरण गरेको छ । क्लबले एक बर्षको अवधीमा बिभिन्न जिल्लाका गरिब तथा...
युवा संघ पर्वतका नेताहरु बारा पुगेर दिए हाबाहुरी पिडितलाई राहत
पर्वत । युबा संघ पर्वतद्वारा हावाहुरि पिडित बाराको सुवर्ण गाउँपालिकाको बगरी भन्ने ठाउमा पुगेर राहत वितरण गरेको छ । गत महिना आएको टोनाण्डो आँधीका कारण घरवार विहीन बनेका...
पर्वतको कुश्मामा बिराट बिराट गुप्तेश्वर महायज्ञ शुरु, धर्म र जातिका नाममा बिभेद अन्त्य गर्नुपर्छ- अध्यक्ष तिमिल्सिना
पर्वत / हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ । ...
पर्वतको मोदीवेणीका शालिग्राम शीलालाई यसरी घुमाईयो कुश्माबजार
पर्वत– चोरी भएर फेरि भेटिएका शालिग्राम शिलालाई सोमवार रथमा राखेर कुश्मा बजार परिक्रमा गराईएको छ । मोदीबेनी स्थीत नृसिँह मन्दिरबाट चोरी भएर भेटिएका शालिग्राम शिला बोकेर भक्तजनहरुले रथयात्रा र शोभायात्रा गराएका हुन् ।...
होमस्टेबाटै रोजगारी सृजना गर्ने गण्डकी प्रदेश सरकारको योजना, पोखरा आएका पर्यटकलाई गाउँ पुर्याउन बिशेष कार्यक्रम- मन्त्री लम्साल
पर्वत / गण्डकी प्रदेशले ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताउनुभएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कमा सञ्चालित तीन वटा घरबास(होमस्टे)को...
पर्वतमा मदिरा नियन्त्रणको यस्तो काईदा, चुवामा पुगेर मदिरा सेवन गर्न छाड्नेलाई सम्मान
पर्वत । समाजमा घरेलु हिंसाको प्रमुख कारण बनेको मदिरा सेवन गर्ने कार्यलाई निरुत्साहित गर्न विभिन्न कार्यक्रम हुँदै आएका छन । मदिरा सेवनले स्वास्थ्य र सामाजिक सुरक्षामा असर पारेको भनेर प्रहरीले पनि ...
लामिछाने बन्धु समाज पर्वतको पाँचौ अधिवेशन, अध्यक्षमा हरिओम
पर्वत–पर्वतका विभिन्न क्षेत्रमा बसोबास गर्ने लामिछाने बन्धुहरुको पाँच जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले आफ्नो गोत्र र वंशावलीको संरक्षण गर्नका लागि जुनसुकै समुदाय, जाती र...
पर्वतको बाच्छामा महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
पर्वत– बाच्छा महिला सञजालको आयोजनामा ७ दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । विहादी गाउँपालिकाको सहयोगमा वैशाख २३ गतेदेखि संचालित तालिम शनिवार एक समारोहका बीच सम्पन्न भएको हो । तालिम...
गुप्तेश्वर विराट कोटीहोमको सवैजसो तयारी पुरा
पर्वत–आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञ शुरु हुन चार दिन मात्र बाँकी रहँदा सवैजसो तयारी पूराभएको हो...
अझैपनि भेटिएनन् नौ दिनदेखि वेपत्ता बनेका केशब
पर्वत – विगत नौ दिनदेखि बेपत्ता रहनुभएका पर्वतको कुस्मा नगरपालिकाका ९ कटुवाचौपारीका ३९ वर्षीय केशव पौडेल अझै पनि परिवारको सम्पर्कमा नआउँदा परिवार आफन्तजन चिन्तामा परेका छन । पौडेल वेखवर भएको भोलीपल्टै बिहानैबाट स्थानियबासी,...