आफुले सपथ लिएको दुई वर्षमा अध्यक्ष उच्चैले गरे खेलाडीलाई सम्मान
पर्वत–पर्वतको महाशिला गाउपालिका वडा नं. ५ लुंखुदेउरालीका खेलाडीहरुलाई सम्मान गरिएको छ । वडा नं. ५ को कार्यालयले स्थानीय तहको निर्वाचन मार्पmत जनप्रतिनिधिहरु पदस्थापना भएको २ बर्ष पूरा भएको अवसरमा खेलाडीहरुलाई सम्मान गरिएको गाउँपालिकाका...
पर्वतको अर्मादी–बनौ सडक निर्माण कार्य एक बर्षमा ३० प्रतिशत मात्रै , प्रजिअ ढकालद्वारा सडक अनुगमन
पर्वत / पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादिस्थित मध्पहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडानं. ९ बनौ जोड्ने अर्मादी–बनौ सडक निर्माण कार्य एक बर्षको ३० प्रतिशत सकिएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वटा...
पर्वतको खरेहा –ज्ञादी जोड्ने झोलुंगे पुल नजिकै दुई सय बृक्षारोपण
पर्वत–पर्वतको कुश्मा नगरपालिका–७ खरेहालाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने थालिएको छ । सदरमुकाम कुश्मा बजारसँगै जोडिएकोे खरेहालाई धार्मिक एवम् पर्यटकिय गन्तव्य बनाउन स्थानीयवासी लागि परेका छन् । वडामा भित्र रहेका धार्मिक...
पर्वतको चुवामा बोलेरो दुर्घटना, चार जना घाईते
पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित पोखरा–बागलुङ सडकमा बुधवार दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । बागलुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिवाङबाट पोखराको लागि...
विराट गुप्तेश्वर कोटीहोम:सातौ दिन सम्म २ करोड ५० लाख संकलन
पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको सातौ दिन पनि भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको सातौ दिनका गतिविधिहरुको...
म्यासेन्जरबाट महिलालाई अस्लिल सामाग्री पठाउने पर्वतका युवा पक्राउ
पर्वत /सामाजिक सञ्जाल फेसबुकबाट एक महिलालाई म्यासेज
पठाएर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ
गरेको छ। पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका-६, तिलाहार घर भई
डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका...
मनकारी कर्माचार्य परिवार, शिव पार्वतीको मुर्ति बनाउन पचास लाखको जग्गा दान
पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज छैठौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको छैठौ...
पर्वत शालिग्राममा बम बिष्फोटमा परि दुई घाइते
पर्वत/पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम बनाउँदै गर्दा बिष्फोटमा परि दुई युवा घाइते भएका छन । पर्वतको बिहादी गाउँपालिका ६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा स्थानिय युवा घाइते भएका...
पर्वतको लोप्रेका महिलाहरुले बनाए यस्तो सामुदायिक भवन
पर्वत । पर्वतको जलजला गाउँपालिका ५ लोप्रेमा धवलागिरी आमा समूहको भवन निर्माण भएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, समूहको कोष परिचालन र स्थानीयको श्रमदानमा दुई कोठे भवन निर्माण भएको हो । आठ लाख...
मन्त्री लम्साल भन्नुहुन्छ ः ‘हामीसंग सम्पदा छन बिक्री गर्न सके पर्यटक बढ्छन’
पर्वत– पर्वत जिल्लाको कुश्मा नगरपालिका स्थित वार्ड नं. ८ चुवामा रहेको लालेश्वर गुफा पुग्न पद मार्ग निर्माण शुरु भएको छ। दुई बर्ष अघि देखि ब्यबस्थित गर्न थालिएको लालेश्वर गुफा सम्म पुग्नका...