एकाविहानै बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २६ घाइते
डडेल्धुरा : डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको...
कस्तो अचम्म ! वीरगन्जमा २० वर्षीयाले जन्माइन् एकै पटक चार सन्तान (शेयर गरेर सहयोग गरौ )
वीरगन्ज : वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी...
पर्वतको जलजलाका गुरुङ परिवारद्धारा तुलादानको पैसा शान्तिकोषलाई सहयोग
पर्वत – पर्वतको जलजला गाउँपालिका ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग...
वस दुर्घटनामा पर्वतको पाङका दुई सहित ६ घाईते
पर्वत। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ सेराटारमा यात्रुबहाक बस दुर्घटना भएको छ । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
नक्कली प्रहरी बनेर चोरी गर्ने पर्वतको जलजलाका युवा पक्राउ
पर्वत- आफुलाई सादा पोशाकको प्रहरी भएको बताउँदै चोरी डकैतीमा संलग्न एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । प्रहरीले पर्वतको जलजला गाउँपालिका ६ शालिजाका २१ बर्षिय रेशम सुवेदीलाई आइतबार दिउँसो कुश्मा...
पर्वतको फलेवासमा गुप्तेश्वर कोटीहोमबारे अन्तरक्रिया, आवश्यक सहयोग गर्ने मेयर शर्माको प्रतिवद्धता
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा आगामी जेठ १ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको बिराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाका बारेमा पर्वतको फलेवास नगरपालिकामा अन्तरक्रिया गरिएको छ । फलेवास नगरकार्यपालिकाको...
भुपु सैनिकको सिप र पुँजीलाई फलेवास नगरको विकासमा लगाउँछौ ः नगरप्रमुख शर्मा
पर्वत–नेपाल राष्ट्रिय भूतपूर्व सैनिकको फलेवास नगर स्तरिय भेला सम्पन्न भएको छ । फलेवास नगरपालिका–६ देविस्थानमा सम्पन्न भएको भेलाले डिल्लीराम अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्याक्षमा श्यामवहादुर कु्वँर, सचिवमा दिपक कुवँर,...
पर्वत प्रशासनको सक्रियता, आर्थर डाँडाखर्क पुगेर झण्डै डेढ सयलाई नागरिकता वितरण
पर्वत / पर्वतको आर्थर काहुलेका ७४ बर्षिय नरबहादुर सुनारले गाउँमै नागरिकता पाएपछि दंग भए । नागरिकता बनाउन कुस्मा जानुपर्ने झण्झट हट्यो भने खर्च पनि जोगियो । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ मा जिल्ला प्रशासन र...
पर्वत नेविसंघले संकलन ग¥यो ३२ युनिट रगत
पर्वत–नेपाल विद्यार्थी संघको ५० औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले आयोजना र जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको सहयोगमा सम्पन्न भएको कार्यक्रममा...
पर्वतको महाशिलामा श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाईते
पर्वत/
सुत्केरी भएकै दिन श्रीमानको कुटपिटबाट श्रीमती अस्पताल भर्ना भएको घटना
सेलाउन नपाउँदै पर्वतको महाशिला गाउँपालिकामा एक महिला श्रीमानकै कुटाई
गम्भीर घाइते भएकी छन ।
मदिरा सेवन गरेर मंगलबार बेलुका कुटपिटबाट महाशिला गाउँपालिका–४ लामतुङ...