पर्वतको धाईरिङ्गकी क्यान्सर पिडित महिलाको उपचारमा रकम अभाव, आर्थिक सहयोगको अपिल
पर्वत – आर्थिक अभावका कारण यहाँकी एक क्यान्सर रोग पिडित महिलाको उपचारमा समस्या परेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्गकी ५४ वर्षिया इन्दिरा उपाध्यायको उपचारमा समस्या परेको...
लायन्स क्लव अफ भूमेकोटको प्रथम अधिबेशन, पुनः भण्डारीकै नेतृत्वमा समिति चयन
पर्वत– लायन्स क्लव अफ भूमेकोटको प्रथम अधिबेशन सदरमुकाम कुश्मामा आज सम्पन्न भएको छ । लायन्स क्लवहरुको भीडमा सातौँ क्लवको रुपमा २०१८ अक्टोवरमा गठन भएको हो । क्लवको आज सम्पन्न अधिबेशनले अध्यक्षमा नवराज भण्डारी,...
पर्वतको कुश्मामा संचालित प्रथम सडक खाना महोत्सव सम्पन्न
पर्वत –नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गरेका छन् । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक...
पर्वतको हलहलेकी २२ वर्षिया तारादेवीको ज्यान लग्यो चट्याङले
पर्वत– पर्वतमा चट्याङ लागेर एक महिलाको ज्यान गएकोे छ । जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा सोमवार राती ८ बजे परेको चट्याङ लागेर स्थानीय प्रेम पुनकी २२ बर्षिया श्रीमती तारादेवी पुनको...
पर्वतका स्थानीय तहको आर्थिक खर्च अपारदर्शी, १३ करोड बेरुजु
पर्वत/पर्वतका स्थानीय तहमा ठुलो रकम बेरुजु भेटिएको छ। अपारदर्शी र मनोमानी रुपमा खर्च गर्दै आएको आरोप लागेका स्थानीय तहमा महालेखा परीक्षकको कार्यालयले खर्चमा ठुलो रकम बेरुजु निकालेको हो। पर्वतका सातवटा पालिकामा...
पर्यटन मन्त्री लम्साललाई पर्वतको गुप्तेश्वर वेदवेदाङ्ग पाठशालामा सम्मान
पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल सम्मानित हुनुभएको छ । पर्वतको एकमात्र संस्कृत विद्यालय गुप्तेश्वर वेद वेदाङ्ग संस्कृत पाठशालाको समग्र विकास र उन्नयनका...
पर्वतको गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पर्वत– पर्वतको कुश्मामा संचालित वित्तिय संस्था गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले...
पर्वतको कुश्मामा आजदेखि प्रथम सडक खाना महोत्सव, मन्त्री लम्सालले उद्घाटन गर्दै
पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ ।जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका लागि स्टल र स्टेज...
लप्सीको बोटमा करेन्ट लाग्दा पर्वतमा एक युवाको मृत्यु
पर्वत/केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ ।
मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु...
पर्वतकै नमुना दक्षिणा सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पर्वत–महिलाहरुको मात्र व्यवस्थापन र सवैभन्दा ठुलो लगानीमा संचालित श्री दक्षिणा बचत तथा ऋण सहकारी संस्था लिमिडेट कुश्मा पर्वतको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान...