समाज

पर्वतका कतिपय जनप्रतिनिधिहरुको मेहनत यस्तो पनि ………..!!

पर्वत / बिहान–बेलुका गाईगोठ र खेतबारीमै व्यस्त हुने सुवासचन्द्र पौडेल ठीक १० बजे वडा कार्यालय पुग्छन्  । कुश्मा नगरपालिकाका १४ वडामध्ये हरेकजसो कार्यक्रममा समयमा पुग्ने र जिम्मेवारी लिएको काम समयमै सक्ने वडाध्यक्षमध्ये पर्छन् उनी  ।उनको...

पर्वतको कुश्मामा गोरखाका गुरुङ मृत अवस्थामा फेला

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं ५ मेलमिलाप चोकमा एक बृद्ध मृत फेला परेका छन । गोरखा जिल्लाको धर्जे गाउँपालिका वडा नं ७ लापु घर भएका ६५ बर्षिय सुकपाल गुरुङ...

आफैँले काजकिरिया गरिसकेको लोग्ने घर फर्किएपछि ….

काठमाडौं–  “मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुपर्‍यो, सन्चो बिसन्चो के छ सोध्नुपर्‍यो, मासु पनि लिएर...

पर्वतको बनौले गर्यो यस्तो निर्णय, अब सरकारी कर्मचारीका छोराछोरी बोर्डिङमा पढाए कारवाहि

पर्वत – पर्वतको जलजला गाउँपालिका वाड नं.९ बनौले जिल्लामै पहिलोपटक नौलो निर्णय गरेको छ । आइतवार सम्पन्न बनौको वडा समिति र बनौ माध्यमिक विद्यालय व्यवस्थापन समितिको वैठकले अबदेखि सरकारी सेवामा आवद्ध...

पर्वतको कुश्माका अग्ला पुल परिसरमा ‘चौतारी’ बनाउँदै लायन्स क्लव अफ चौतारी

पर्वत । लायन्स क्लव अफ पर्वत चौतारीले बडागाउँ–कैया झोलुङगेपुल छेउमा चौतारी निर्माण गर्न थालेको छ । पर्वत तर्फको पुलको मुखैमा चौतारी निर्माण गर्न आज शिलन्यास गरिएको छ । क्लवले करिव ४ लाख रुपैयाँको लागतमा...

पर्वतको रानीपानीमा भिरबाट लडेर एक युवाको मुत्य

पर्वत ः दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ । बिहादी गाउँपालिका वडा नं. ३ रानीपानीका २१ बर्षीय श्रीलाल दर्जीको घर नजिकैको भीरवाट लडेर दिउँसो मृत्यु भएको...

कसको होला ? पर्वतको कुश्मा बडागाउँमा सडेको अवस्थामा शव फेला

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ५ बडागाउँमा सडेको अवस्थामा बेबारिसे शव फेला परेको छ । बडागाउँमा स्थित कारगार भन्दा तल पट्टीको भिरमा उक्त शव फेला परेको हो । शव पूर्ण रुपमा...

पर्वत रेडक्रसको अधिवेशन, कुश्माका मेयर जोशी र जलजलाका अध्यक्ष मल्ल सम्मानीत

पर्वत ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३२ औँ जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । कुश्मा नगरपालिका–७ खरियामा सम्पन्न भएको अधिवेशनमा रेडक्रसलाई सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको...

गति लिँदै कालीगण्डकी करिडोर, पर्वतको सेतीबेणी–रानीपानी खण्ड कालोपत्रे हुने

पर्वत ।उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको पर्वतको सेतीबेणी देखि रानीपानी खण्ड कालोपत्रे हुने भएको छ ।करिडोरको मर्मी – कुस्मा खण्डमा पर्ने सेतीबेणी देखि रानीपानी सम्मको सडक कालोपत्रे गर्नका लागि ठेक्का प्रकृया अघि बढाउन...

दुःखत खबर ! पर्वतको चित्रेमा एक युवाको हत्या, दुई पक्राउ

पर्वत ः पर्वतको मोदी गाउँपालिका वडा नंं. ८ चित्रेमा कुटपिटबाट एक युवाको हत्या भएको छ । गत मंगलवार राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा स्थानीय ३३ वर्षिय...