राजनीति
१४ औँ महाधिवेशनबाट काँग्रेसमा शसक्त नेतृत्व आउँछ ः केन्द्रीय सदस्य पाण्डे
पर्वत- नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले नेपाली काँग्रेसमा विचारले भरिपूणर् नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति संग आज भएको भेटघाटमा बोल्दै पाण्डेले काँग्रेसका कार्यकर्ताहरु बिचारले दिक्षित हुनुपर्ने बताउँदै आगामी १४...
पर्वतमा एमाले महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचन कार्यक्रम स्थगित
पर्वत- पर्वतमा नेकपा एमालेको आसन्न दशौ महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौटको निर्वाचन स्थगित गरिएको छ । सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने योजना अनुरुप निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । प्रतिनिधिका लागि बिहीवार उम्मेदवारी दर्ता...
पर्वतको मोदीमा एमालेको नेतृत्व टुंगियो, अध्यक्षमा क्षेत्री निर्वाचित
पर्वत- पर्वतको मोदी गाउँपालिकामा नेकपा एमाले नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनवाट तेजबहादुर क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने सेती महत सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सचिबमा हिमलाल पौडेल र उपसचिबमा...
सेटिङमा राज्यसत्ता परिवर्तन गराउँदा अदालतले विश्वास र मर्यादा गुमायो : ओली
विराटनगर — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान विपरीत परमादेश मार्फत् ‘सेटिङ’मा राज्यसत्ता परिवर्तन गराउँदा आफ्नै विश्वास र मर्यादा गुमाएको आरोप लगाएका छन् । एमाले मोरङले सोमबार आयोजना गरेको शुभकामना...
एमाले कुश्मा नगर कमिटिको नेतृत्व टुंगियो, उपाध्यक्षमा सापकोटा र सचिबमा पौडेल
पर्वत- नेकपा एमाले कुश्मा नगर कमिटिको नेतृत्व टुंगो लागेको छ । कमिटिको अध्यक्षमा मिन प्रसाद श्रेष्ठ र उपाध्यक्षमा किशोर सापकोटा सचिवमा गणेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । एमालेको प्रथम नगर अधिवेशनबाट सह सचिवमा अर्जुन...
एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा श्रेष्ठ निर्विरोध
पर्वत- नेकपा एमाले कुश्मा नगरपालिकाको अध्यक्ष पदमा मिनप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रवार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । अरु कसैको पनि अध्यक्ष पदमा उम्मेदवारी नपरेको...










