राजनीति

पर्वत एमाले जुट्यो अधिवेशनको तयारीमा, ९ वटा उपसमिति गठन, १२ जना सदस्य मनोनित

कार्यवाहक अध्यक्षको जिम्मेवारी कुँवरलाई पर्वत- नेकपा एमाले पर्वतले यहि पुस २३ गते आयोजित जिल्ला अधिवेशनको तयारी शुरु गरेको छ । अधिवेशनलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि सम्पुणर् तयारी गर्न उपसमितिहरु बनाएर तयारी शुरु गरिएको हो...

एमाले पर्वतको इन्चार्जमा चापागाइ, गिरी सह-इन्चार्ज

पर्वत- नेकपा एमालेले केन्द्रीय कमिटिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय किमिटि बैठकले सवै पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी वाँडफाँड गरेको हो । जसअनुसार पर्वतको इन्चार्जमा कल्पना चापागाई...

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटि सदस्यमा पर्वतका १३ नेता निर्वाचित

पर्वत- नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको हालै सम्पन्न भएको पहिलो अधिवेशनवाट पर्वतका १३ जना नेता प्रदेश कमिटिमा निर्वाचित भएका छन् । जिल्लाका सातवटै स्थानीय तहवाट प्रतिनिधित्व हुने गरी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । निर्वाचित...

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पर्वतका ७ जनाको उम्मेदवारी

पर्वत- नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा पर्वत जिल्लाबाट ७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नबराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, बसन्त बहादुर सि के, रेखा गुरुङ, सनम बेगम, र गायक बिमलराज क्षेत्री रहेका...

नेपाली कांग्रेसका युवा नेता जीवन परियारको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा

याम परियार /  काठमाण्डौ नेपाली कांग्रेसका बैचारिक धारका युवा नेता जीवन परियार आसन्न १४ औं महाधिवेशनमा समावेशी तर्फबाट (दलित) आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्य समेत रहेका जिवन परियारले पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारी...

पर्वतको महाशिला एमालेमा विष्णुराम विकको नेतृत्वमा सर्वसम्मत कमिटि चयन

पर्वत-नेकपा एमाले महाशिला गाउँ कमिटिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अघिवेशनले विष्णुराम विकको अध्यक्षतामा ६५ सदस्यीय महाशिला गाउँकमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा एकबहादुर हमाल, सचिबमा अमृत सुवेदी तथा सहसचिबमा टिका...

कांग्रेस गण्डकी अधिवेशन : शुक्रराज शर्मा विजयी

पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी...

गण्डकीमा आज काँग्रेसको निर्वाचन : सभापतिमा पर्वतका अर्जुन र कास्कीका शुक्रराजबीच प्रतिस्पर्धा

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिका लागि पर्वतका अर्जुनप्रसाद जोशी र कास्कीका शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रवार मनोनयन दर्ताका क्रममा सभापतिका लागि देउवा–सिटौला समूहबाट जोशी र पौडेल–कोइराला समूहबाट...

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

पोखरा – गण्डकीमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन कार्यक्रममा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाएका छन् । यहाँ सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा...

काँग्रेस गण्डकी प्रदेशको सभापतिमा नेता जोशीले उम्मेद्वारी दिने

पर्वत : नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदका लागि केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सभापति पदमा उम्मेदवारी दिने भएका छन् । मङ्गलवार बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी...