पर्वतको महाशिला एमालेमा विष्णुराम विकको नेतृत्वमा सर्वसम्मत कमिटि चयन - News site from Nepal

पर्वत-नेकपा एमाले महाशिला गाउँ कमिटिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अघिवेशनले विष्णुराम विकको अध्यक्षतामा ६५ सदस्यीय महाशिला गाउँकमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्षमा एकबहादुर हमाल, सचिबमा अमृत सुवेदी तथा सहसचिबमा टिका रिजाल र चन्द्रकला सुनार रहनुभएको छ । बाँकी सदस्यहरु गाउँपालिकाका सवै वडा र कलष्टर मिलाएर सर्वसम्मत रुपमा चयन गरिएको एमाले प्रदेश कमिटि सदस्य राजु पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!