राजनीति

पर्वतको आर्थरडाँडाखर्कमा नेपाली काँग्रेसको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

पर्वत- नेपाली कांग्रेस कुस्मा नगरपालिका १४ आर्थरडाँडाखर्कले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन बाट विभिन्न पदमा विजयी भएका नेताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

नेकपा एसका पर्वत जिल्ला सचिव लामिछाने एमालेमै फर्किए

पर्वत – माधव नेपालले नेतृत्व गरेको समाजवादी पाटी (नेकपा एस) का जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने एमालेमै फर्किएका छन् । नेकपा एमालेका नेता लामिछाने माधव समूहले नयाँ पाटी गठन गरेसंगै एकिकृत समाजवादीमा लागेका थिए । माधव...

पर्वत एमाले चुनावी अभियानमा : टोल कमिटि र वडास्तरीय जनसंगठनहरु गठन हुँदै

पर्वत – नेकपा एमाले पर्वतले चुनाव केन्द्रित अभियानको शुरुवात गरेको छ । एमालेले जिल्ला अधिवेशन पछि निर्माण गरेको नयाँ नेतृत्वले धमाधम टोल कमिटिहरु र वडास्तरीय जनसंगठनहरुको गठनको अभियान नै सञ्चालन गरेको हो । एमाले जिल्ला...

पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत-पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उत्साह एकता र रुपान्तरणलाई आत्म साथ गर्दै सुदृढ कांग्रेस निर्माणका लागि टोल, वडा, गाउँ समितिको भुमिका विषयकमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरिएको हो । नेपाली कांग्रेस...

पर्वतका राजनीतिक दलहरू चुनावी जोडघटाउमा

पर्वत – स्थानीय तहको निर्वाचनका लागि जिल्लाका राजनीतिक दलहरू चुनावी तयारी र जोडघटाउ सुरु गर्न व्यस्त भइसकेका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका तथा ६१ वडा रहेको जिल्लामा एमाले, कांग्रेस र माओवादी केन्द्र चुनावी...

राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा बाँनिया

पर्वत- राष्ट्रिय युवा संघ पर्वतको संयोजकमा सुनिल बाँनियालाई जिम्मेवारी दिईएको छ । राष्ट्रिय युवा संघको पोखरामा सम्पन्न केन्द्रीय सचिबालयको पुणर् वैठकले बाँनियालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस अघिका जिल्ला संयोजक रहनुभएका थमनारायण पौडेलाई...

यस्ता छन् एमाले पर्वतका जिल्ला सदस्य बनेकाहरु, (नामावलीसहित)

पर्वत – नेकपा एमाले पर्वतको नबौ अधिवेशनवाट पाँच पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटिनै निर्विरोध निर्वाचित गरेको छ । जिल्ला कमिटिमा अधिकांस नयाँ अनुहारको इन्ट्रि भएको छ भने पुरा जिल्ला सदस्यहरु पनि दोहोरिएका छन्...

एमालेको ४१ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ। शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो। अहिलेसम्म प्रदेश १ का...

पर्वतको पिपलटारीमा जसपाको वडा कमिटि गठन

पर्वत- जनता समाजवादी पार्टी नेपालको कुश्मा नगरपालीका वाड नम्बर १० पिपलटारीमा भेला सम्पन्न भएको छ । भेलाले सुर्यकुमारी अधिकारीको नेतृत्वमा १७ सदस्यीय वाड कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा डासीराम सुवेदी रहनुभएको छ ।...

एमाले पर्वतको अधिवेशन : प्रतिवेदनमाथि समुहगत छलफल शुरु

पर्वत- ः हिजोदेखि शुरु भएको नेकपा एमाले पर्वतको जिल्ला अधिवेशन जारी छ । शुक्रवार उद्घाटन गरेर स्थगन गरिएको अधिवेशन आज विहानदेखि बन्दसत्र शुरु भएको हो । बन्द सत्रमा कार्यवाहक अध्यक्ष भक्त कुँवरले राजनीतिक प्रतिवेदन...