स्वास्थ्य-जीवनशैली

पर्वतको चुवामा संचालित निःशुल्क स्वास्थ्य शिविरमा २ सय जनाको उपचार

पर्वत-   पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छ । सामाजिक सेवामा सक्रिय पर्वत जेसीजले एक वडा एक कार्यक्रम अन्तर्गत पर्वत जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन गरेको हो । लामो...

पर्वत जिल्ला अस्पतालमा एनआइसीयु सेवा शुरु , लायन्स क्लवद्धारा १८ लाखका सामाग्री सहयोग

पर्वत– पर्वत जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नबजात शिशुको उपचारका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नवजात शिशुको उपचारका लागि एनआइसीयु सेवा शुरु गर्नका लागि आवश्यक मेशीन तथा उपकरणहरु सहयोग प्राप्त भएको हो । विभिन्न...

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भने-शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको शल्यक्रिया...

पर्वतको खुर्कोटमा शहरि स्वाथ्य केन्द्र भवनको नगरप्रमुख जोशीद्धारा उद्घाटन

पर्वत– पर्वतको खुर्कोटमा शहरि स्वाथ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट बगैचामा ५ आना जमिनमा २९ लाख लागतमा निर्माण भएको भवनको आज कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको हो । भवन...

पर्वतको मल्लाजमा संचालित आँखा शिविरवाट पाँच सय बढी लाभान्वित

 पर्वत- पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा...

पर्वतको मल्लाजमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

पर्वत- पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना...

महिनावारी भएको बेला यौनसम्पर्क गर्दा गर्भ रहन्छ ? यस्ता छन् भ्रम र यथार्थ

धेरै व्यक्तिमा शारीरिक सम्पर्कपछि कस्तो अवस्थामा गर्भ रहन्छ वा रहन्न भन्नेबारे जानकारी नहुन सक्छ । केहीले महिनावारी भएलगत्तै शारीरिक सम्पर्क हुँदा गर्भ नरहने बताउँछन् भने केहीले पहिलो यौन सम्पर्कमा गर्भ बस्दैन भन्छन् । तर यसमा...

ग्राण्डीमा प्रधानमन्त्रीको तेस्रोपटक हेमोडायलाइसिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार तेस्रोपटक हेमोडायलासिस गरिएको छ। यसअघि २ पटकसम्म मिर्गौलाको हेमोडायलाइसिस गराएका ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराएका हुन्। प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३...

पर्वतको कुश्मामा मधुमेह रोग सम्वन्धी सचेतना ¥याली सम्पन्न

पर्वत– विश्व मधुमेह दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा सचेतनामुलक ¥याली प्रदर्शन गरिएको छ । लायन्स क्लब अफ कुश्मा सिटीको आयोजनामा कुश्माबजारको लोकतान्त्रिक चोकस्थित कालीगण्डकी बोडिङ स्कुल बाट शुरू भएको ¥याली डम्डारे खोला–दुलुङचोक, आचार्य चोक हुँदै...

पर्वत अस्पताललाई बीस लाख मुल्यका उपकरण सहयोग, बच्चाको बिशेष उपचार कक्ष स्थापना गरिने

पर्वत/ पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्नका लागि २० लाख मुल्य बराबरका सामाग्री सहयोग गरिएको छ । लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोगमा ए...