स्वास्थ्य-जीवनशैली

प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा

पर्वत : प्रदेश अस्पताल पर्वतमा गत आर्थिक वर्षमा कुल ८० हजार ९९० जना बिरामीहरूले सेवा लिएका छन्। अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार साउनमा ७ हजार ११६, भदौमा ७ हजार २१३, असोजमा ६ हजार ७०८,...

पर्वत पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा 

पर्वत १६ असार : जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा मंगलवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको...

आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण

पर्वत– पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लामा बढ्दो आत्महत्या रोक्नका लागि के कस्ता उपायहरु, खोज,...

फलेवासको खानीगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न,  ३२० जनाको स्वास्थ्य परिक्षण

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न...

पर्वतको जलजलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत- पर्वतको जलजला गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन...

मोदीका साढे १३ सय नागरिकको आँखा परिक्षण, ५१ जनाको फर्कियो ज्योती

पर्वत, १६ चैत : पर्वतको मोदी गाउँपालिकाका विभिन्न वडामा निःशुल्क आँखा शिविर संचालन गरी एक हजार तीन सय ५८ जना नागरिकको आँखा परिक्षण गरिएको छ । पोखरा व्यवसायी महिला क्लबको आयोजना, मोदी गाउँपालिकाको समन्वय तथा...

फलेवासमा स्वास्थ्य शिविरः चार सय जनाको निःशुल्क उपचार 

  पर्वत, १५ चैत : शिक्षा, स्वास्थ्य तथा प्राकृतिक विपत्तिहरूमा अग्रणी भूमिका खेल्दै आएकोे ग्लोबल समाज पर्वतको आयोजनामा फलेवासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फलेवासको देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना भएको शिविरमा...

प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न

पर्वत– प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलव्ध गराउन गण्डकी प्रदेश सरकार...

शंकरपोखरीको विशेषज्ञ स्वास्थ्य शिविरमा झण्डै १३ सयको उपचार 

पर्वत २ माघ : पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा आयोजित एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा झण्डै एक हजार तीन सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शहीद हरिदत्त तिवारीको २३ औँ...

ठुलीपोखरीको मुटुरोग उपचार शिविरमा साढे चार सयको निशुल्क परिक्षण 

पर्वत २८ मङ्सिर : पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा संचालित एक दिने मुटुरोग परिक्षण शिविरमा साढे चार सय जनाको परिक्षण गरिएको छ । कुश्मा आधारभुत अस्पताल ठुलीपोखरीका आयोजना तथा सेभ द हार्ट तथा...