स्वास्थ्य-जीवनशैली

नेपालमा कोरोना नफैलिने यस्ता छन् संयोग

काठमाण्डौं- फेसबुक खोल्दा कोरोनाको डर, त्रास र आतङ्क देखिए पनि नेपालका सार्वजनिक स्थलहरुमा चहलपहल घटेको छैन । संसारका एक सय २४ देशमा फैलिसके पनि नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोना सङ्क्रमणकाे पुष्टि भएको छ । ती...

पर्वतमा कोरोना संक्रमण बिरुद्धको तयारीबारे सांसद गिरीको चासो,आवश्यक तयारी गर्न निर्देशन

पर्वत- बिश्वभर फैलिएको कोरना भाइरसको संक्रमण नेपालमा फैलिएको अबस्थामा गर्नुपर्ने पुर्व तयारीका बारेमा प्रतिनिधि सभा सदस्य पदम गिरी सहितको टोलीले पर्वत जिल्ला अस्पतालको अनुगमन गरेको छ । पर्वतमा कोरोनाको संक्रमणको जोखिम न्यूनिकरणको तयारी शुन्यजस्तै...

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍ज आइपुगेका छन्। ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन्। प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। अस्पताल जानुअघि प्रधानमन्त्रीले...

पर्वतवासीलाई खुसीको खबर ! पर्वत अस्पतालमा छाला रोग विशेषज्ञवाट उपचार शुरु

पर्वत– पर्वत जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टरको दरबन्दी नभए पनि बिशेषज्ञबाट उपचार गराउनका लागि बिशेषज्ञ सेवा शुरु गरेको छ । गण्डकी मेडिकल कलेज पोखरासंग सहकार्य गरि हरेक महिना बिशेषज्ञबाट सेवा दिन शुरु गरेको हो । हरेक रोगका...

पर्वत जिल्ला अस्पतालमा मानसिक रोगको उपचार सेवा शुरु

  पर्वत – जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु भएको छ । पर्वत अस्पताल र गण्डकी मेडिकल कलेज पोखराबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गदै अस्पतालमा मानसिक रोगको विशेषज्ञ सेवा सहितको उपचार सेवा शुरु...

मोबाइल, ल्यापटप लगायतका उपकरणले पुर्‍याउन सक्ने २४ हानि

डा हेमराज कोइराला विद्युतीय उपकरणहरुको प्रयोग गर्न थालेपछि मानिसको जीवनशैली बदलिएको छ। विद्युतीय यन्त्र एवं उपकरणको प्रयोग हुन थालेपछि जीवनका हरेक पाटा सुगम बनेका छन्। तर, जीवनशैलीमा लामो समयदेखि घुलमिल भइरहँदा यस्ता यन्त्र एवं उपकरणले मानव...

पर्वतमा छैठौ चरणमा दादुरा रुवेला रोग बिरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिने

पर्वत- पर्वतमा छैठौ चरणमा दादुरा रुवेला रोग बिरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ । दादुरा रुवेला रोगबाट हुने क्षती कम गराउने राष्ट्रिय अभियान अन्तर्गत जिल्लामा आउँदा चैत्र ३ गतेदेखि ११ गते सम्म अभियान...

चीनको वुहानबाट १७५ नेपाली लिएर फर्कियो निगमको जहाज

काठमाडौं : चीनको वुहान सहरबाट १७५ जना नेपालीलाई लिएर नेपाल वायु सेवा निगमको एयरब काठमाडौंका लागि उडेको छ। कोरोना भाइरस फैलिएपछि घर फर्किन चाहेका १८५ मध्ये १७५ जनालाई लिएर निगमको एयरबस ३३३० अन्नपूर्ण जहाज शनिबार...

कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फरार  ३ जना आइसोलेसन वार्डमा

काठमाडौं –  कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनी साउदी अरबका नागरिक हुन् । चीनको बाटो हुँदै नेपाल आएका उनी...

पर्वत लगायत १३ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाईंदै

काठमाण्डौ – हात्तीपाइले रोगको जोखिम रहेका १३ वटा जिल्लामा शनिबारदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाईँदैछ । धनकुटा, झापा, मोरङ, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...