स्वास्थ्य-जीवनशैली
औषधी व्यावसायी संघ पर्वतद्धारा प्रशासन र पत्रकारलाई स्वास्थ्यसामाग्री सहयोग
पर्वत- औषधी व्यावसायीहरुको छाता संगठन औषधी व्यावसायी संघ पर्वतले जिल्ला प्रशासन कार्यालय अतर्गत रहेको विपद व्यवस्थापन समिति र नेपाल पत्रकार महासंघलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका बीचमा पनि...
पर्वतको लुंखुदेउरालीमा १५ बेडको क्वारेन्टाईन संचालनमा
पर्बत- महाशिला गाउँपालिकाले महाशिला ५ लुङ्खु देउरालीमा कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न १५ शैयाको अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ । सोमबार गाउँपालिका ५ स्थित धुवाँकोट महाशिला क्याम्पसको भवनमा वडा कार्यलय लुङ्खु देउराली, महाशिला स्वास्थ...
पर्वतको मोदी गाउँपालिकामा पनि बन्यो क्वारेन्टाइन, विदेशबाट फर्केकालाई क्वारेन्टाइनमा बस्न आग्रह
पर्वत- जिल्लाको मोदी गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई राख्न ६ वेडको क्वारेन्टाइनको निर्माण गरेको छ । स्थानीय पातिचौरमा रहेको पशुपति प्राविमा गाउँपालिकाले ६ वटा वेड सहितको क्वारेन्टाइन निर्माण गरेको हो । पछिल्लो समय विदेशबाट फर्केकाहरुलाई कोरोना...
पर्वतमा ‘सुत्केरीका घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु
पर्वत – सुत्केरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यले पर्वत जिल्लामा ‘सुत्केरीका घरघरमाा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले यस बर्ष देखि हरेक सुत्केरी आमाको घरमा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यले ‘सुत्केरीका घरघरमा...
पर्वतको लुँखुदेउरालीमा कोरोना सतर्कताका लागि स्वास्थ्य हेल्प डेस्क
पर्वत : कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित रहने बिषयमा पर्वतको महाशिला गाउँपालिका ५ लुखुँदेउरालीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भाईरसको संक्रमणलाई ध्यानमा राखेर वडा कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा संयुक्त रुपमा...










