स्वास्थ्य-जीवनशैली

पर्वत जिल्ला अस्पतालमा ओपिडि सेवा नियमित सुचारु

पर्वत – कोरोना संक्रमणका कारण बन्द भएको पर्वत जिल्ला अस्पतालको बहिरंग विभाग (ओपिडि) सेवा  नियमित रुपमा सञ्चालनमा आएको छ । जिल्ला अस्पतालले कोरोना संक्रमणको महामारी जोखिमका कारण अस्पतालको नियमित विरामी जाँचको बहिरंग विभाग बन्द...

नेपाल औषधी व्यावसायी संघ पर्वतद्धारा प्रकाशित क्यालेन्डर बिमोचन

पर्वत –  नेपाल औषधी व्यावसायी संघ पर्वतद्धारा प्रकाशिन २०७७ सालको भित्तेपात्रोको बिमोचन गरिएको छ । नेपाल औषधी व्यवासायी संघ जिल्ला शाखा पर्वतको प्रथम स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी क्यालेन्डर बिमोचन गरिएको हो...

पर्वत जिल्ला अस्पतालमा २ लाख २० हजारको विपद कोष स्थापना

पर्वत– पर्वत जिल्ला अस्पतालमा पहिलोपटक विपद कोष स्थापना गरिएको छ । विपन्न, असहाय तथा आर्थिक रुपमा कमजोर नागरिकहरुको उपचारका लागि सहयोग पु¥याउने उद्धेश्यले तत्काललाई रु. २ लाख २० हजार, ५ सय ५५ रुपैयाको विपद कोष...

पर्वत अस्पतालका स्वास्थ्यकर्मिमाथि बिरामीका कुरुवा र आफन्तवाट हातपात

पर्वत– पर्वत जिल्ला अस्पतालका चिकित्सक र स्वस्थ्यकर्मी माथि बिरामी र आफन्तवाट हातपात गरिएको छ । बुधवार बिरामीहरुको उपचारमा संलग्न रहेका चिकित्सक र नर्सहरुमाथि अस्पतालमा भर्ना भएका बिरामीका आफन्त र कुरुवाहरुले हातपात गरेको बताइएको छ...

पर्वत जिल्ला अस्पतालमा उपचारका लागि आउने भाइरल ज्वरोका विरामी न्यून

पर्वत- कोरोना भाइरस कोभिड–१९को संक्रमण सम्भावना भएको भन्दै देशभर लक डाउनको घोषणा गरिएको छ । वितेको ४२ दिन देखि लक डाउन निरन्तर रुपमा छ । कोरोना भाइरसको संक्रमण कायम रहेको भनिएता पनि पर्वत जिल्ला...

पर्वतमा नियमित खोप कार्यक्रम पुन: शुरु

पर्वत – बालबालिकालाई लगाईने गरेको नियमित खोप कार्यक्र पर्वतका स्थानीय तहमा पुनः सुचारु भएको छ । कोरोना भाईरसको त्रासका कारण रोकिएको खोप लगाउने कार्यक्रम जिल्लाका सबैजसो स्थानीय तहमा शुरु भएको स्वास्थ्य संयोजकहरुले जानकारी दिएका...

अब पर्वतमै कोरोनाको र्यापिड टेष्ट गरिने, १ सय वटा किट प्राप्त

पर्वत- नोबेल कोरोना भाईरसको परिक्षणका लागि पर्वत जिल्लामा ¥यापिड टेष्ट गर्ने तयारी गरिएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार कोरोना भाइरसको दुूत मार्गबाट परिक्षण कार्यका लागि १ सय वटा किट...

पर्वतमा ब्लड बैंक नहुँदा शल्यक्रिया गरेका विरामीलाई सास्ती

पर्वत– बुधबार सुत्केरी सेवाका लागि पर्वत जिल्ला अस्पतालमा आउनु भएकी जलजला गाउँपालिका ८ नाग्लिवाङकी २२ बर्षिया संगम जिसीको शल्यक्रिया गर्नुपर्ने भयो । चिकित्सकले गर्भवती जाँच गरेसँगै उहाँको (ओ पोजेटिभ) व्लड ग्रुप मिल्ने व्यक्ति खोज्न...

कोरोना परिक्षण : मोदी गाउँपालिकाबाट ४ जनाको थ्रोड स्वाब संकलन

पर्वत- जिल्लाको मोदी गाउँपालिकाबाट विदेशबाट फर्केका ४ जनाको थ्रोड स्वाब संकलन गरिएको छ । गाउँपालिकाका अनुसार पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको संयुक्त टोलीले कोरोना परिक्षण कार्यका लागि स्वाब संकलन गरेको हो । गाउँपालिका भित्र रहेका...

कोरानाले सम्झाएको पूर्वीया संस्कार

किशोर सापकोटा कुरा २०५० सालतिरको हो, म कक्षा सातमा पढ्थे, बुवाले बाबु तेरो ब्रतबन्ध गर्नुपर्ने भयो, गरौंला, गरौंला भन्दा भन्दै निकै ढिला भइसक्यो भन्दै गर्दा मलाई भने एउटा कुराको ठूलो पीर थियो– ब्रतबन्ध पछि गरिने...