स्वास्थ्य-जीवनशैली
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना : आइसियु र भेन्टिलेटर सुबिधा पनि थपिए
पर्वत- पर्वत जिल्ला अस्पतालले उपचारका लागि सुबिधा थप्ने क्रममा पछिल्लो समय आईसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट थप गरेको छ । पर्वत अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३–३ बेड क्षमताको आइसियु र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट...
पर्वतको कार्किनेटामा निर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण नहुँदै पहिरोको चपेटामा
पर्वत – स्थानीयको विरोधका बीच फलेबास नगरपालिका–१ कार्कीनेटामा बनेको स्वास्थ्य चौकी भवन हस्तान्तरण नहुँदै पहिरोको जोखिममा परेको छ । ३ करोड लागतको भवन पहिरोसँगै भासिन थालेको हो । जग खन्दादेखि नै जमिन भासिएको देख्दादेख्दै तत्कालीन...
मोदी गाउँपालिकाद्धारा कोरोना संक्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक औषधी हस्तान्तरण
पर्वत- पर्वतको मोदी गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भई अस्थायी कोरोना अस्पतालमा उपचाररत बिरामीहरुका लागि रोग प्रतिरोधात्मक आर्युवेदीक औषधीहरु हस्तान्तरण गरेको छ । पर्वतको सिसीएमसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसारका औषधी हस्तान्तरण गरिएको...
महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ : डब्ल्युएचओ
एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिव डा। ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९ (कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन्। गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा...
थपिए ४२१ जना कोरोना संक्रमित, संक्रमितको संख्या नौ हजार नाघ्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४२१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो...
सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितको दिनचर्या
डा. शुनिल सापकोटा विहान ५ः०० वजेः- उठ्ने समय ५ः०० देखि ५ः३०- नित्यकर्म साथमामनतातो नुनपानीले कुल्लागर्ने र तातो पानीपिउने ५ः३०- एक गिलास मनतातो मह कागतीपानी ५ः३० देखि ६ः००- जलनेति र तुलसीको बाफलिने ६ः०० देखि७ः००- योगासन् र प्राणायामको अभ्यास आसनः-अङ्गव्यायाम, सूर्य नमस्कार,गौमुखआसन,...






