स्वास्थ्य-जीवनशैली
पर्वतमा स्वास्थ्यकर्मीको लापरवाही – भेरोसेल लगाएकालाई अक्ट्राजेनको मात्रा लगाईयो
पर्वत- पर्वत जिल्लामा कोभिसिल्ड खोप लगाएका जेष्ठ नगारिकहरुका लागि दोस्रो डोजको खोप लगाउने अभियान शुरु भएको छ । ४ महिना अघि पहिलो चरणको खोप लगाएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी कोभिसिल्डको ठाउँमा अस्ट्राजोन नामक खोप लगाउने...
बाजुङ समाज, हङकङद्वारा पर्वतको बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङ घर भइ हाल हङकङमा कार्यरत बाजुङबासीहरूले आफ्नो जन्मभूमिका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड–१९ महामारीको विश्वव्यापी प्रभाव रहेका बेला बाजुङमा स्वास्थ्य सामग्री अभाव नहोस्...
पर्वतको महाशिला अस्थायी अस्पताललाई गोर्खा वेलफेरद्धारा ७ लाखका स्वास्थ्य सामाग्री सहयोग
पर्वत- गोर्खा वेल्फेर ट्रस्टले पर्वतको महाशिला गाउँपालिकालाई ७ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा संचालित अस्थायी कोरोना अस्पतालका लागि उक्त सामाग्री सहयोग गरेको हो । सोहि गाउँपालिकाको...
पर्वतको कुश्मा नगरपालिकाले स्वास्थ्यकर्मीलाई सतप्रतिशत प्रोत्साहन भत्ता दिने
पर्वत- पर्वतको कुश्मा नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निणर्य गरेको छ । कुश्मा नगरपालिकाको बिहीवार बसेको बैठकले फ्रण्टलाईनर स्वास्थ्यकर्मीलाई पाउँदै आएको तलबको शत प्रतिशत र कार्यालयमा रहने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निणर्य...
पर्वतको जलजलामा २० बेडको कोरोना अस्पताल संचालन
पर्वत- पर्वतको जलजला गाउँपालिकामा २० बेड क्षमताको कोरोना अस्पताल संचालनमा आएको छ । जलजला गाउँपालिकाको वडा नं. ८ फर्सेमा अस्पताल संचालनमा ल्याईएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी-मालढुंगा सडकको नजिकै अस्पताल संचालनमा ल्याईएको जलजला गाउँपालिकाका...









