स्वास्थ्य-जीवनशैली

पर्वतको ठानामौलामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्वत – पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा १ दिने निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम सुक्रवार सम्पन्न भएको छ । पर्वत चार भञ्ज्याङ सेवा केन्द्रले चार भञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिनमा आयोजना गरेको उक्त शिविरमा १६० जना विरामीले...

पर्वतमा आजदेखि १२ औँ चरणमा हात्तिपाईले बिरुद्धको औषधी ख्वाईदै

File PHoto पर्वत – पर्वतमा आजबाट १२ औँ चरणमा हात्तिपाईले बिरुद्धको औषधी ख्वाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय संगै सात वटै स्थानीय तहले औषधी ख्वाउने तयारी पुरा भएको जनाएका छन् । जिल्लामा ११...

विद्यार्थी धमाधम विरामी पर्न थालेपछि पर्वतको आर्थरस्थित पञ्चरत्न प्रावि बन्द

पर्वत – मौसम परिवर्तन सँगै विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरमा रहेको पञ्चरत्न प्राथमिक बिद्यालय एक साताका लागि बन्द गरिएको हो ।...

पर्वतको दुक्तानमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना

पर्वत- पर्वतको महाशिला गाउँपलिका वडा नं. ५ दुक्तानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ । स्वास्थ्य संस्थाको पहुँचवाट टाढा रहेका नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य सुविधा उपलव्ध गराउने गाउँपालिकाको योजना अन्तर्गत दुक्तानमा स्वास्थ्य ईकाई स्थापना गरिएको हो...

पर्वतमा आजदेखि कोरोना विरुद्धको खोप लगाईदै, पहिलो चरणमा १२ सय भन्दा बढी स्वास्थ्यकर्मीलाई

पर्वत – सरकारले आजदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु गर्दै छ । सोही अनुसार पर्वतमा पनि आजदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदै छ । पर्वतमा सोमबार खोप प्राप्त भएसँगै आज पहिलो चरणको कोरोना खोप कार्यक्रम...

पर्वतको पाखापानीकी क्यान्सर पिडित संगिता शर्माको उपचारका लागि देश विदेशबाट रकम संकलन

पर्वत – पर्वतको महाशिला गाउँपालिका–४ सिम्लेकी संगिता शर्मा स्तन क्यान्सरले थलिएको पनि पाँच महिना पुग्यो । समयमै उपचार गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि आर्थिक अभावले उनलाई थप पिडा दियो । उनि अहिले जीवन र मरणको...

पर्वतको खुर्कोटकी बोनम्यारो रोग पीडित गिरीको उपचारका लागि सहयोगको अपिल

पर्वत – वोनम्यारो रोगवाट पर्वत खुर्कोटकी नन्दकुमारी गिरी थला परेकी छन् । पर्वत जिल्ला साविक खुर्कोट ८ की गिरी विगत ६ महिना देखी विरामी भएकी छन् । म्याग्दी मंगलाघाट गाउंपालिका वडा नं. ३ मा...

२४ घण्टामा ५५४ जनामा काेराेना सङ्क्रमण, ५८५ जना डिस्चार्ज

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा पाँच सय ८५ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ । यस्तै गएको २४ घण्टामा पाँच सय...

पर्वतको फलामेडाँडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं. ५ फलामेडाडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने दुर्गम बस्तीका बासिन्दालाई आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउन जलजला गाउँपालिकाले इकाई...

पर्वत अस्पताललाई एक करोड रुपैयाँ बराबरको आधुनिक बेडहरू उपहार स्वरूप प्राप्त

पर्वत : पछिल्लो एक वर्षमा गण्डकी प्रदेशमै पहिलो स्थानको मूल्याङ्कनमा परेको पर्वत अस्पताललाई करिब एक करोड मूल्य बराबरका आधुनिक बेडहरू उपहार स्वरूप प्राप्त भएका छन्। अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीका अनुसार बेल्जियमको युनिभर्सिटी हस्पिटल...