स्वास्थ्य-जीवनशैली
पर्वतमा स्वास्थ्य संवन्धि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
पर्वत- पर्वत अस्पतालले आफनो ३० औं स्थापना दिवसको सन्दर्भ पारेर माध्यमिक विद्यालय स्तरिय स्वास्थ्य संवन्धि हाजिरी जवाफ प्रयितोगिता सञ्चालन गरेको छ । स्वास्थ्य र मेडिकल विज्ञान संवन्धि विषयमा चासो वृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा...
पर्वतको कुश्मामा युवाहरुद्धारा करोड लगानीमा अत्याधुनिक हेल्थ क्लव संचालन
पर्वत-पर्वतको कुश्मामा अत्याधुनिक हेल्थ क्लव संचालनमा आएको छ । मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् ।...
नेल्टा पर्वतको अध्यक्षमा दिपक गुरुङ, तिन पशु कृषक सम्मानित
पर्वत- लोकतन्त्रमा आस्थावान पशु स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पशु स्वाथ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यावसायिक पशुपालनमा नेल्टाको...
पर्वतमा गण्डकी प्रदेशका जिल्ला अस्पतालका अध्यक्षहरुको पहिलो भेला सम्पन्न, पहाडीको नेतृत्वमा बन्यो समन्वय समिति
पर्वत– गण्डकी प्रदेशका विभन्न जिल्लामा संचालित अस्पतालहरुका अध्यक्ष लगायत पदाधिकारीहरु पर्वतमा जम्मा भएर अनुभव आदानप्रदान गरेका छन् । जिल्ला अस्पताल विकास समिति पर्वतद्धारा पहिलोपटक आयोजित छलफलवाट दश बुँदे साँझा एजेण्डा जारी गर्दै सम्पन्न भएको हो...
पर्वतको खौलालाकुरीमा पोषण शिविर, नौ बालबालिका कुपोषित भेटिए
पर्वत– सुत्केरी अवस्थामा मुख बार्ने चलनले बालबालिकाहरु कडा खालको कुपोषणबाट ग्रसित बनिरहेका छन् । पोषण सम्बन्धी ज्ञानको अभावमा बालबालिकाहरु कुपोषित भइरहेका हुन् । बच्चाको पोषण आमाको दूधबाट शुरु हुने हुने हुँदा परम्परागत मान्यताका कारण सुत्केरी...
पर्वतमा संचालित निशुल्क मृगौला शिविरमा सात सय भन्दा बढिको परिक्षण
पर्वत– पर्वतको कुश्मामा शनिवार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७ सय १८ जनाको मृगौला परिक्षण गरिएको छ । कुश्मा नगरपालिका, पर्वत कुश्मा समाज, लायन्स क्लव अफ काठमाडौं नर्थवेष्टको आयोजना, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा...
आँखाको ज्योती फर्किएपछि पर्वतका बृद्धबृद्धाहरु दंग
पर्वत : पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित खोलाखेतकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर दुवै आँखाले देख्न सक्छु भन्ने लागेको थिएन्। मोतियाबिन्दुका कारण केही वर्षदेखि उनको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो।...










