स्वास्थ्य-जीवनशैली

पर्वत अस्पताललाई रोटरी क्लबको उपकरण सहयोग 

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोगस्वरूप प्रदान गरेको छ। जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने बाध्यता अन्त्य गर्नको...

पर्वतको चुवाकी बोन क्यान्सर पिडित बालिकालाई पर्वत सेवा समाज स्पेनद्धारा आर्थिक सहयोग

पर्वत– बोन क्यान्सबाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी पन्ध्र वर्षिया बालिका सुस्मिता शर्माको उपचारका लागि पर्वत समाज स्पेन र स्पेनमा रहनुभएका पर्वतको खुर्कोटका दिनेशराज रेग्मीको पहलमा संकलित रकम शनिवार हस्तान्तरण गरिएको...

पर्वतको पिपलटारीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै पाँच सयको उपचार

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्णेश्वर माविको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, बिद्यालयको स्वर्ण महोत्सब मुल...

पर्वतमा कार्तिक देखि स्वास्थ्य बिमा लागु – ‘बिपन्न नागरिकका लागि बिमा कार्यक्रम वरदान’

पर्वत / पर्वत जिल्लामा कार्तिक देखि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सबै तयारी पुरा गरेर कार्तिक देखि शुरु गर्ने जनाएको हो । बोर्ड बिहीबार...

‘आत्मबल उच्च बनाए डेंगु जित्न सकिन्छ’

चितवन : डेंगु संक्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन्। यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेंगु नियन्त्रणमा, डेंगु संक्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने...

गण्डकी प्रदेशमा डेंगु रोगीको संख्या एक हजार नाघ्यो

पोखरा– गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा...

डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न आग्रह

काठमाण्डौ – डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न सरकारले आग्रह गरेको छ । डेंगी हो कि होइन भनेर परीक्षण गरिने र्‍यापिड डाइग्नोष्टिक टेष्ट किट (आरडीटी) को माग धेरै बढेपछि स्वास्थ्य तथा...

पर्वत जिल्ला अस्पतालमा थपिए यस्ता सेवाहरु, उपचारका लागि अब जानु पर्दैन पोखरा काठमाण्डौँ

पर्वत/ पर्वत अस्पतालमा बिरामीहरुका लागि अत्याधुनिक उपकरणहरुबाट स्वास्थ्य उपचार सेवा दिन थालिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा एक्सरे, ल्याब लगायतका अत्याधुनिक उपकरणहरु थप गरेको हो । थप गरिएका अत्याधुनिक उपकरणहरुको गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री...

पर्वत जिल्ला अस्पतालमा डायलाईसिस सेवा संचालन हुँदै, मृगौलापिडितलाई ठूलो राहत

पर्वत– लामो समयदेखि रिफर सेण्टरको रुपमा उपमा पाउँदै आएको पर्वत जिल्ला अस्पतालमा मृगौलाको डायलाईसिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे नीति र कार्यक्रम मार्फत नितिगत अनुमती दिएपछि डायलाईसीस सेवा शुरु...

पर्वतबासीलाई खुसीको खबर ! अब स्वास्थ्य बिमा कार्यक्रम लागु हुँदै, विपन्न बर्ग लाभान्वित

पर्वत / नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धतिअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यस बर्ष देखि पर्वत जिल्लामा पनि लागु हुने भएको छ । पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने बिषयमा स्वास्थ्य बिमा बोर्ड...