स्वास्थ्य-जीवनशैली

स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ? यसरी थाहा पाउनुहोस्

चिकित्सकहरुका अनुसार एकजना स्वस्थ्य व्यक्तिले दैनिक कम्तिमा दुई लिटर हाराहारीमा पानी पिउनु आवश्यक हुन्छ । तर, यसरी पानी पिउँदै गर्दा शरीरको वजनमा पनि भर पर्छ । त्यसो भए कति वजन भएका...

यस्ता छन् पहिलो पटक रजस्वला हुँदा देखिने समस्या

रजस्वला किशोरी अवस्थााबाट शुरु हुन्छ । साधारणतया १० देखि १५ वर्षसम्मका किशोरीहरुमा रजस्वला शुरु हुन्छ भने ४५ देखि ५५ वर्षको उमेरमा रजस्वला बन्द हुन्छ । महिनावारी हुनु भनेको महिलाहरु प्रजनन गर्न...

पर्वतमा पनि मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ अभियान शुरु

पर्वत–नसर्ने रोगले विश्वमा धेरैको ज्यान लिन थालेपछि गण्डकी प्रदेशले सचेत रहन अभियान थालेको छ । मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ भन्ने मुल नाराका साथ गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय तथा स्वास्थ्य...

ध्यान दिनुहोस्- मुख धुँदा के गर्ने, के नगर्ने ?

सामान्यतया विहान उठेपछि फ्रेस भएर मुख धुने बानी सबैको हुन्छ । दैनिक विहान मुख धुनु स्वास्थ्य तथा सरसफाइका दृष्टीबाट पनि राम्रो हो । तर विहान मुख धुने बेलामा कतिपयले जानेर या नजानेर गल्ती गरिरहेका...

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी

खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर...

हुम्लामा स्वाइन फ्लूको आशंका, ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीसहितको महामारीबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन । पैदल जान तीन दिन लाग्छ । त्यसैले पनि सकारले डाक्टर...

उपभोक्ताको तिब्र गुनासो आएपछि कुश्मा बजारका औषधी पसल र मेडिकलको आकस्मिक अनुगमन

पर्वत – उपभोक्ताले औषधी व्यवसाय तथा मेडिकल तथा नीजि हस्पिटलहरुबाट ठगिएको भन्दै गुनासो गरेपछि जिल्ला स्तरीय अनुगमन समितिले पर्वतको कुश्मा बजार भित्र सञ्चालन भएका औषधी पसल, मेडिकल तथा नीजि अस्पतालहरुको अनुगमन गरेको छ ।...

पर्वत प्रहरीको असल अभ्यास, जिल्ला अस्पतालमा नियमित सरसफाई

पर्वत-स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको वातावरण सफा स्वच्छ र हराभरा बनाउने उद्धेश्यले नियमित सरसफाई गर्न थालिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको...

पर्वत जिल्ला कारागारका कैदिबन्दीलाई मानसिक स्वास्थ्य बारे सचेतिकरण

पर्वत- जिल्ला कारागार कार्यालय पर्वतमा मानसिक स्वास्थ्य सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न कारणले कैदिबन्दी जीवन विताईरहेकाहरुमा मानसिक सम्वन्धि समस्या नआओस...

ओपीडी सेवा बन्द गरेर सरकारी चिकित्सक आन्दोलनमा, बिरामीको बिचल्ली

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका अस्पतालहरुमा बहिरंग (ओपीडी) सेवा बन्द गराएका छन् ।सरकारले संघीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीइ तहमा समायोजन गरिएका स्वास्थ्य सेवाका कर्मचारीको सूची सार्वजनिक गरेपछि सरकारी चिकित्सक संघ...