ठगी मुद्दा दायर गरेपछि गण्डकी मेडिकल कलेजका सञ्चालकद्वय पक्राउ
पोखरा- पोखराको गण्डकी मेडिकल कलेजका सीईओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले सञ्चालक सहित १० जना विरुद्ध ठगी मुद्दा दायर गरेपछि अनुसन्धानका क्रममा दुइजनालाई नियन्त्रणमा लिएको...
कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान!
काठमाडौं–वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौंमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपचारबाट बालबालिकाको उपचार भइरहेको खबर नयाँ पत्रिकामा छ ।
देशको केन्द्रीय बाल अस्पतालमा एक्सरे...
सके सहयोग गरौ नसके शेयर गरौ- आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै अलपत्र
बागलुङ – धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन । ...
सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज
काठमाडौं–पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले अबैध रुपमा एउटै विद्यार्थीसँग लाखौ रुपैयाँ लिएको प्रमाण भेटिएको छ ।भारत र...
नेपाली सेनाको नमुना काम, पर्वतको मोदीमा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सयको उपचार
पर्वत–नेपाली सेनाले पर्वतको एक विकट गाउँमा आयोजना गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाली सेनाको केवलजंग गुल्म पर्वतले जिल्लाको मोदी गाउँपालिका वडा नं....
जलजलामा हात्तिपाइले रोग निवारण योजना
लामाखेत । जलजला गाउँपालिकाले हात्तिपाइले रोग निवारणका लागि आम औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तयार पारेको छ ।
हात्तिपाइले रोग न्युनीकरणका लागि फागुन १५ र १६ गते पर्वत लगायत देशका १५...
हात्तिपाईले विरुद्धको अभियान : मोदी र फलेवासमा विशेष कार्य योजना निर्माण
पर्वत । जिल्लाका ७ वटा स्थानीय तह मध्ये मोदी गाउँपालिकाले सहभागीतामूलक ढङगबाट हात्तिपाइले निवारण सम्बन्धि विशेष कार्य योजना निर्माण गरेको छ । आगामी फागुन महिनाको दोस्रो हप्ताबाट सन्चालन हुन लागेको अभियानलाई सफल बनाउन गाउँपालिकाले विशेष...
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पर्वत जिल्ला अस्पतालमा
पर्वत–राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पर्वत जिल्ला अस्पतालमा पुग्नुभएको छ । तर उहाँ उपचार गर्नका लागि भने होईन । पर्वत जिल्ला अस्पताल परिसरमा निर्माण हुन थालेको ५० शैयाको अत्याधुनिक भवनको निर्माणको अवस्थाका बारेमा...
कुस्मा नगरपालिकाको औषधी खरिद टेण्डरमा मिलेमतो, ब्यबसायीलाई कब्जामा राखेर फर्म बुझाउन रोक
पर्वत– पर्वतको कुस्मा नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डरमा मिलेमतो भएको छ । टेण्डर दर्ता गर्न आएका ब्यबसायीलाई कब्जामा लिएर मिलेमतोमा तीन वटा मात्रै फर्म दर्ता गरिएको हो । ...
जलजलाको लेकफाँटमा स्वास्थ्य शिविर, ६ सय जनाको उपचार
पर्वत–जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण,...