स्वास्थ्य-जीवनशैली

चिकित्सा शिक्षा विधेयक ः डा केसीलाई सम्झाउँदै सरकार

काठमाडौँ–ः राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । ...

अन्तत थाके डा. केसी, अनसन तोड्ने निर्णय

काठमाडौं । अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार...

कांग्रेसको माग सम्बोधन, सरकारले दुवै अस्पताल संघमा ल्यायो

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ ।  स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला...

२० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै, बोल्नै नसक्ने अवस्थामा

काठमाडौं  : आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्।  अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई...

प्रतिपक्ष दलको प्रतिरोधबीचराष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ, – ः प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान...

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई- मुटुरोगबाट बच्नका लागि यस्तो सल्लाह दिनुहुन्छ -एकपटक पढौ, (भिडियो सहित)

  पर्वत– नेपालमा दिन प्रतिदिन मुटरोगका बिरामीहरु बढ्दै गइरहेका छन् । कुल जनसंख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्यांक देखिन्छ ।भने जन्मजात मुटुरोगीको संख्या १ प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा...

साप्ताहिक रुपमा जिल्ला अस्पतालको सरसफाई गर्दै पर्वत प्रहरी

पर्वत :- जिल्ला अस्पतालको सरसफाईमा कार्यालयमा कार्यरत जनशक्तिको अभाव भएपछि जिल्ला प्रहरी कार्यालयले विभिन्न निकायको साझेदारीमा साप्ताहिक रुपमा सरसफाई गर्न थालेको छ । समुदाय प्रहरी साझेदारी र्काक्रम अन्तर्गत विगत दुई सातादेखि अस्पताल...

अनसनरत डाक्टर केसी रातारात त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आफ्नो १६ औं चरणको अनसन सुरु गरेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाण्डौ लगिएको छ । स्वास्थ्य अवस्था चिन्ताजनक...

पर्वतको पातीचौरमा संचालित आयुर्वेद स्वास्थ्य शिविरमा ६ सयको निःशुल्क उपचार

पर्वत- यहाँको एक गाउँमा पहिलोपटक संचालन गरिएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६ सय भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर स्थित पातीचौरमा...

उपचारका लागि अब टाढा जानु पर्दैन, पर्वतको कटुवाचौपारीमै फिजीयोथेरापी सेवा शुरु

पर्वत- पर्वतको कुश्मा नगरपालिका ९ मा रहेको कटुवाचौपारी स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवाको शुभारम्भ साथै विरामी बोक्न आवश्यक स्ट्रेचर सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले...