स्वास्थ्य-जीवनशैली

मौकाको फाईदा लिनुहोस्, पर्वतको सिल्मीमा निशुल्क स्वासथ्य शिविर हुँदै

पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पर्वत–पोखरा सिल्मी समिति समाजको आयोजनामा बैशाख १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।बृहत निशुल्क...

बगरफाँटकी क्यान्सरपिडितको उपचारका लागि सहयोग जुटाउन घरदैलो

पर्वत – जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ । ४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका...

पर्वत कारागारका कैदीबन्दिको पहिलोपटक स्वास्थ्य परिक्षण, अधिकांस स्वस्थ्य

पर्वत । जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९२ ...

सामाजिक विकास मन्त्री पुन भन्छिन् ‘डाक्टरहरु खटाएको ठाउँमा जान नमान्दा समस्या’

पर्वत /गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले सरकारी डाक्टरलाई काममै खटाउन समस्या भएको गुनासो गरेकी छन ।पर्वत अस्पताल बिकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले डाक्टरले बिरामी जाँच्न ठाउँमा जानै...

आवास अभावमा होटलमा बस्छन् धवलागिरि अञ्चल अस्पताल बागलुङका चिकित्सक

बाग्लुङ : सधैं चिकित्सकको अभाव खड्किरहने धवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन् । इतिहासमै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सकलाई आवासको व्यवस्थापन गर्न भने अस्पताललाई धौधौ परेको छ । अस्पतालमा...

फलेवासको स्वास्थ्य शिविरमा बिरामीको भिड, एकैदिन साढे नौ सयको उपचार

पर्वत– पर्वतको फलेवास नगरपालिका– ५ खानिगाउँमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ । फलेवास नगरपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा फलेवास–५ खानिगाउंँमा संचालित शिविरको पहिलो दिन साढे नौ सयले...

प्रधानमन्त्री ओली भन्छन् : रोग लाग्नै नदिनुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला रोग गम्भीर समस्याको रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल टिचिङमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुपयुक्त खानपान र औषधिको अनुचित...

फलेवासमा बृहद निशुल्क स्वास्थ्य शिविर संचालन हुँदै यस्ता गम्भीर रोगको परिक्षण गराउनुहोस्

पर्वत– पर्वतको फलेवास नगरकार्यपालिकाको आयोजना र चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा फलेवासमा बृहद स्वास्थ्य शिविर संचालन गरिने भएको छ । चितवन मेडिकल कलेजका बरिष्ठ प्रध्यापक मुटुरोग विशेषज्ञ डा. श्याम रेग्मी सहित अन्य...

पर्वतमा फेरी थपियो नयाँ कार्यालय , जिल्ला स्वास्थ्य कार्यालयको उद्घाटन

पर्वत /गएको साउन पछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबार देखि स्थापना गरिएको छ ।गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालय अन्र्तगत रहने गरि जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय...

पर्वत जिल्ला अस्पतालको यस्तो लापरवाहि, सुत्केरीलाई भत्ताबाट बञ्चित, अनियमितताको आशंका

पर्वत – फलेवास नगरपालिका वडा नं. ९ भंगराकी २१ बर्षिया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी हुनुभयो । उहाँले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरुको सहयोगमा जन्म दिनुभयो । बच्चा जन्मिएपछि...