स्वास्थ्य-जीवनशैली
कुश्मा हस्पिटलमा अब हेलिकप्टर रेस्कयु ,गम्भीर बिरामी सिधै मेडिसिटि हस्पिटल काठमाडौमा
पर्बत/अन्तराष्ट्रिय स्तरको नेपाल मेडिसिटी र कुश्मा नगरपालिका ६ टेलिकम चोकमा रहेको कुश्मा हस्पिटल बीच सम्झौता भएको छ । सम्झौतामा नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र कुश्मा हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक तेजेन्द्र...
मोदी गाउँपालिकाले सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्दै
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममा सुत्केरी आमासंग उपाध्यक्ष कार्यक्रम लागु गर्दै सुत्केरी आमाहरुलाई पोषणमा सहयोग गर्ने कार्यक्रम...
पर्वतमा एचआईभी संक्रमितहरुप्रति भेदभाव र लान्छाना बढ्दै, न्यूनिकरणको पहल
पर्वत– समाजमा एचआईभी एड्स संक्रमितहरु हेला र भेदभावका कारण खुल्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पर्वत जिल्ला अस्पतालले आज सरोकारवालाहरुका बिचमा आयोजना गरेको गोष्ठिमा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् । समाजमा एचआईभी...
पर्वत जिल्ला अस्पतालमा एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना
ठाकुर रसाईली पर्वत–पर्वत जिल्ला अस्पतालमा लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना तथा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना गरी हिँसा प्रभावितहरुलाई स्वास्थ्य...
पर्वतको पाङमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु, मेयर जोशीले गरे शिलन्यास
पर्वत– पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ मा शहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई गाउँमै सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्धेश्यले भवन निर्माण शुरु गरिएको...










