सेताढुंगा–चनौटे–सालघारी सडक कार्यान्वयनमा खौलाबासीद्धारा ध्यानाकर्षण 

पर्वत २४ भदौ : पर्वतको कुश्मा नगरपालिका अन्तर्गत वडा नं. १३ पर्ने सेताढुंगा–चनौटे–सालघारी–अर्घसे–लाकुरी आधारभुत विद्यालय सडक कार्यान्वयनमा खौलालाकुरी बासीले  कुश्मा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । चालु आर्थिक वर्षमा स्तरोन्नतीका लागि समपुरक अनुदान अन्तर्गत बजेट बिनीयोजन...

पर्वतको कुश्माबाट हराएकी महिला चार दिनपछि मृत फेला

पर्वत २४ भदौ : पर्वतको कुश्माबजारबाट चार दिनदेखि हराएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जलजला गाउँपालिका वडा नं. ८ लुप्राङ घर भई हाल कुश्मा नगरपालिका–६ मैत्रीचोकस्थित राष्ट्रिय बालशिक्षा सदनमा कार्यालय सहयोगीका रूपमा...

अधिवेशनमा होमिदै पर्वत काँग्रेस, २७ गते जिल्लाको विस्तारीत बैठक

पर्वत– नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नजिकिदै गर्दा पर्वतमा पनि अधिवेशनको सरगर्मी शुरु भएको छ । आगामी असोज ३ र ४ गते गाउँपालिका तथा नगरपालिकाका वडा अधिवेशनको तयारीका लागि पर्वत काँग्रेसले भदौ २७ गते पुर्ण...

पर्वत प्याब्सनद्धारा भोटेकोशी बाढी पिडितलाई साढे नौ लाख बढी  आर्थिक सहयोग

पर्वत २४ भदौ : निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्वतले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीवाट पिडित नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि साढे नौ लाख रुपैया भन्दा बढि आर्थिक सहयोग गरेको...

किम्रोङखोलाको बहाब पुरानै लयमा, तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम

पर्वत २४ भदौ : मोदीखोलाका सहायक मानिने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोका कारण थुनिएको भनिएको किम्रुङ खोला पुरानै लयमा बग्न थालेको छ । पहिरोले लामो समय थुनिएपनि बिस्तारै बगेपछि बाढीको जोखिम टेको स्थानीयले बताएका छन्...

फलेवासमा जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न, कालीगण्डकीले चुम्यो उपाधि

पर्वत– स्क्राबल क्लव पर्वत र माझीगाउँ आधारभूत विद्यालय फलेवासको संयुक्त आयोजनामा आयोजित छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा कालीगण्डकी एकेडेमीले लगातार...

फलेवासमा स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न, २१७ बालबालिका लाभान्वित ।

रामचन्द्र भुसाल फलेवास, पर्वत – बालबालिकाको स्वास्थ्यलाई सुदृढ बनाउँदै उनीहरूको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वतको फलेवासमा सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रम सम्पन्न भएको छ। बाल्यावस्था शारीरिक तथा मानसिक...

पर्वतका १९ वर्षिय युवा चौध दिनदेखि रसुवाबाट वेपत्ता, खोजी गरिदिन अपिल

पर्वत २३ भदौ : पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ न्याउलेका १९ बर्षिय सन्देश परियार भोटेकोशी बाढीमा परि विगत १४ दिनदेखि वेपत्ता भएका छन् । केहि वर्षदेखि चितवनमा बस्दै आएका सन्देश स्थानीय व्यावसायीसँग सामान...

पर्वतमा भएको अन्तरपालिका वक्तृत्वकलामा पैयुँकी सापकोटा प्रथम

पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग, पर्वतद्वारा आयोजित जिल्ला स्तरीय प्रतियोगितामा पैयुँ गाउँपालिकाकी शिला सापकोटा प्रथम बनेकी छिन् । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज २०८३ को अवसरमा सङ्गठन अन्तर्गतको महिला विभाग...

बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि फलेवासमा स्वर्णविन्दु प्राशन कार्यक्रम हुँदै

 फलेवास, पर्वत –  बालबालिकाको स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमता तथा शारीरिक–मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वतले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ। चिकित्सालयका अनुसार कार्यक्रम २०८३ साल भदौ २३ गते मंगलबार प्रदेश...