पाङमा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न, नगरप्रमुख जोशीद्धारा उद्घाटन
पर्वत — कुश्मा नगरपालिका–१ पाङमा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। नवनिर्मित भवनको बिहीबार एक समारोहबीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, बागलुङमार्फत वडा कार्यालयको...
पर्वतको मोदी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त पालिका घोषणा
राजनीतिक स्थायित्व दिन नसक्दा पुराना दल चुके : मुख्यमन्त्री पाण्डे पर्वत १ असोज : गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पुराना दलहरुले राजनीतिक स्थायित्व दिन नसकेका कारण अहिले केहिपनि गरेनन् भन्ने भाष्यको विकास भएको बताउनुभएको...
पर्वतमा जिल्ला स्तरीय कविता बाचन प्रतियोगिता सम्पन्न,बिपद प्रभावित बालबालिकालाई साथ र सहयोग गर्ने सन्देश
पर्वत- पर्वत् जिल्लाका बालबालिकाहरुले विपत् प्रभावित बालबालिकाहरुलाई कविता मार्फत् सकरात्मक सन्देश, हौसला र उज्यालो भविष्य प्रति प्ररित गर्दै उनीहरुको साथ र सहयोगमा आफूहरु सँगै रहेको सन्देश कविता मार्फत् प्रस्तुत गरेका छन् । गण्डकी प्रदेश सरकार...
चाडपर्व नजिकिएसँगै पर्वतको फलेवासमा सवारी जाँच अभियान तीव्र, ट्राफिक प्रहरिले सक्रियता बढायो
रामचन्द्र भुसाल, फलेवास। चडपर्व नजिकिँदै गर्दा पर्वतको फलेवासमा सवारी चेकजाँच अभियानलाई तीव्रता दिन थालिएको छ । हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने र सवारी साधनमा क्षमताभन्दा...
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ...
सेताढुंगा–चनौटे–सालघारी सडक कार्यान्वयनमा खौलाबासीद्धारा ध्यानाकर्षण
पर्वत २४ भदौ : पर्वतको कुश्मा नगरपालिका अन्तर्गत वडा नं. १३ पर्ने सेताढुंगा–चनौटे–सालघारी–अर्घसे–लाकुरी आधारभुत विद्यालय सडक कार्यान्वयनमा खौलालाकुरी बासीले कुश्मा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । चालु आर्थिक वर्षमा स्तरोन्नतीका लागि समपुरक अनुदान अन्तर्गत बजेट बिनीयोजन...










