जलजला–८ फर्सेका बाढीपीडित ३४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रामचन्द्र भुसाल पर्बत-  कालीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका–८, फर्सेका ३४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। रिड नेपालको आर्थिक सहयोग तथा पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँस्थित मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा शुक्रबार शिव माध्यमिक...

पर्वतमा चाडवाड लक्षित बजार अनुगमन शुरु 

पर्वत २३ असोज : नेपालीहरुको महान पर्व बडादशै, दिपावली, छठ लगायतका चाडपर्वको आवागमन सँगै बजारमा देखिएको अभाव, महङ्गी र कालोबजारी नियन्त्रण तथा गुणस्तर सुधार गर्नका लागि पर्वतमा बजार अनुगमन गर्न थालिएको छ । जिल्ला प्रशासन...

कुश्मा नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १७ लाखभन्दा बढी सहयोग

पर्वत, असोज २३ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १७ लाखभन्दा बढी रकम हस्तान्तरण...

नेपाली काङ्ग्रेस १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्बारी दिदै बागलुङका सागर परियार

काठमाडौँ, – नेपाली कांग्रेसका युवा नेता सागर परियार यसपटकको अधिवेशनमा केन्द्रीय सदस्य मा सिङ्गो दलित समुदायको प्रतिनिधित्व गर्दै उमेदवार बन्ने भएका छन् । बागलुङ जिल्ला बाट राजनैतिक यात्रा शुरु गरेका परियार नेपाली काङ्ग्रेस बागलुङको कार्यसमिति...

पर्वतको फर्सेका बाढी पिडितलाई ग्यास र खाद्यान्न वितरण

पर्वत १९ असोज : भारी वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले घरबारबिहीन बनेका पर्वतको जलजला गाउँपालिका वडा नं. ८ फर्सेका बासिन्दालाई खाना पकाउने एलपी ग्याँस वितरण गरिएको छ । गण्डकी प्रदेशका बाढी तथा पहिरो प्रभावित...

पैयूँमा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आयोजनामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालय, हुवास, पर्वतद्वारा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका २६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा शब्द चिन्तन अंग्रेजी आवासीय...

पैयूँ गाउँपालिकाको प्रगति ९२ प्रतिशत, कृषि, स्वास्थ्य र शिक्षामा उल्लेख्य सुधार

पर्वत – पैयूँ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय अनुशासनसँगै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा कुल बजेटमध्ये ९२.०७ प्रतिशत खर्च गरेको ...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पर्वतबाट बिप्लबजंग हमालको उम्मेदवारी

पर्वत – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतबाट खुला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि युवा व्यवसायी तथा सामाजिक अभियन्ता विप्लवजंग हमालले उम्मेदवारी दर्ता गराएका छन्।हमालले एक अपिल जारी गर्दै १४औँ महाधिवेशनमा पनि केन्द्रीय महाधिवेशन...

फर्सेका बाढीपीडितलाई ४ लाख बराबरको राहत

पर्वत — असोज १० गते कालीगण्डकीमा आएको बाढीबाट प्रभावित जलजला गाउँपालिका–८, फर्सेका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ। बाढीबाट ६६ भन्दा बढी घर प्रभावित भएको क्षेत्रमा मंगलबार राहत सामग्री हस्तान्तरण गरिएको हो। लायन्स क्लब अफ शिवालय...

पर्वतका  ९९ प्रतिशत बालिकालाई एचपिभी लगाईयो

पर्वत- पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई दिइने खोप पर्वतमा लक्षितमध्ये ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात स्थानीय तहका ८ सय ६३ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ५४ जनालाई खोप दिइएको हो...