फलेवासमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सुरु

पर्वत –  जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा परिचित पर्वतको फलेवासमा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयवासीले पाँच रोपनी तीन आना जग्गा खरिद गरी प्रहरीलाई हस्तान्तरण गरेपछि भवन निर्माण प्रक्रिया...

पर्वतमा नेकपाको जागरण अभियान शुरु

पर्वत– नेपाली कम्युनिष्ट पार्टी पर्वतले दुई महिने जागरण अभियान शुरु गरेको छ । सदरमुकाम कुश्माको पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती पौडेलले अभियान शुभारम्भ गर्नुभयो । समसामयिक राजनीतिक घटनाक्रमका सन्दर्भमा...

बाढीपिडित पर्वतको सेतीवेणीका व्याबसायीलाई उद्योग बाणिज्य संघद्धारा आर्थिक सहयोग 

पर्वत १२ कात्तिक : गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट विस्थापित बनेका पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीबजारका व्यावसायीलाई पर्वत उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । पर्वत उद्योग...

मोदी गाउँपालिकाले आजदेखि राज्य सुविधा परिचय पत्र वितरण गर्दै 

पर्वत : पर्वतको मोदी गाउँपालिकाले मंगलबारदेखि तीन दिनसम्म राज्य सुविधा परिचय पत्र वितरणको काम सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आर्थिक वर्ष २०७५÷०७६ देखि गरिब परिवार पहिचान तथा...

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो...

बाढीपीडितको बस्तीमै पुगेर पर्वत उद्योग वाणिज्य सङ्घद्वारा राहत वितरण

पर्वत- गत असोज १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित बनेका पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानका बासिन्दालाई पर्वत उद्योग वाणिज्य सङ्घले राहत वितरण गरेको छ । पीडितका लागि उपलब्ध गराइएको राहत वास्तविक प्रभावितको हातमै पु¥याउने...

फलेवास रिङ्गरोड दौडमा सोनु माझी प्रथम, भोलिदेखि साहित्यिक तथा सांस्कृतिक महोत्सव हुने

रामचन्द्र भुसाल फलेवास-  पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँस्थित भवनपोखरा पार्कमा आयोजना हुन लागेको फलेवास लिट्रेचर फेस्टिवल तथा बृहत् खेलकुद एवं सांस्कृतिक कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित १५ किलोमिटर दूरीको फलेवास रिङ्गरोड दौड प्रतियोगितामा सोनु माझी प्रथम हुनुभएको छ। प्रतियोगितामा...

हराउँदै गएको लिङ्गे पिङ जोगाउँदै सशस्त्र प्रहरी

पर्वत-  कुनै समय थियो गाउँमा सवै घरका छानाहरु खरले छाईथ्यो । घर छाउनकै लागि वा पशुपंक्षीलाई घाँसका लागि खरबारीमा खर रोप्ने र छेउछाउमा बाबियो रोप्ने चलन हुन्थ्यो । गाउँमा युवायुवतीहरुको समुह समेत प्रसस्त हुन्थे...

शंकरपोखरी जीप दुर्घटनाका पाँचै जना घाईतेको पोखरामा उपचार हुँदै  

पर्वत, २९ असोज : पर्वतको फलेवास नगरपालिका–३ सिमखेतमा बोलेरो पिकअप दुर्घटना हुँदा एक बालिका सहित पाँच जना घाइते भएका छन् । सदरमुकाम कुश्माबाट भेडावारीतर्फ जाँदै गरेको ग ३ च ८७०३ नम्बरको डबल क्याप बोलेरो पिकअप...

पर्वतको फलेवासमा ‘लिटरेचर फेस्टिभल–२०८३’ हुँदै, साहित्यदेखि खेलकुदसम्मका गतिविधि समेटिने

पर्वत- पर्वतको फलेवासमा स्थानीय मौलिकता, भाषा, साहित्य, कला, संस्कृति तथा प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘फलेवास लिटरेचर फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। फलेवास नगरपालिका–४, खानीगाउँस्थित भवानीपोखरा बरडाँडा पार्क परिसरमा असोज ३० गतेदेखि कात्तिक १ गतेसम्म...