खाद्य सुरक्षाका लागि फलेवासले ४० लाखका कृषि उपकरण कृषकलाई वितरण गर्दै

पर्वत – पर्वतको फलेवास नगरपालिकाले खाद्य सुरक्षा तथा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण वितरण गर्ने प्रक्रिया अघि बढाएको छ। चालू आर्थिक वर्ष २०८३/८४ मा गण्डकी प्रदेश सरकारबाट प्राप्त विशेष...

नेपाल प्रेस यूनियन पर्वतमा गौतम 

पर्वत– प्रेस यूनियन पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु सापकोटा गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष योगराज गिरी बद्री र इन्दिरा शर्मा तिवारी रहनुभएको छ...

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, कालीगण्डकीमा बाढीको जोखिम देखिएन

मुस्ताङ – उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी...

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका...

रसुवा बाढी : अहिलेसम्म ५४७ जनाको शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो। रसुवामा १३, नुवाकोटमा ३८,...

आज जनैपूर्णिमा पर्व मनाइँदै

पर्वत : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ ।...

जन्मदिनको अवसरमा फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको टेबल प्रदान .

रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानस्थित फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको आकर्षक टेबल प्रदान गरिएको छ। देवीस्थान निवासी संजिला मल्ल र रोनिश मल्लले आफ्नो जन्मदिनको अवसर पारेर प्रहरी चौकीलाई एक थान अत्याधुनिक एल–सेफसहितको टेबल...

महाशिला गाउँपालिकाद्धारा भोटेकोशी पिडितका लागि एक लाख ११ हजार एक सय ११ सहयोग 

पर्वत– बुधवार भोटेकोशीमा आएको बाढीपिडितको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि पर्वतको महाशिला गाउँपालिकाले एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने भएको छ । पिडितहरुको पिडामा मल्हम लगाउने उद्धेश्यले गाउँकार्यपालिकाको बुधवारको बैठकले एक...

पैयूँ गाउँपालिकाका कर्मचारीद्वारा ३ दिनको तलब राहत सहयोग

पर्वत – चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोको कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति पर्वतको पैयूँ गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको राहत, उद्धार...

भोटेकोशी बाढीका घाईतेको उपचारका लागि पर्वतमा आकस्मिक रक्त संकलन 

पर्वत– बुधवार भोटेकोशीमा आएको बाढीका घाईते भई उपचारत बिरामीहरुको लागि पर्वतमा आकस्मिक रक्त संकलन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गुप्तेवरको आयोजनामा बिहीवार विहान रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा सुरक्षाकर्मी, तथा...