चालु वर्षका कार्यक्रम कार्यान्वयनमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम बागलुङ, कृषकहरुवाट प्रस्ताब आब्हान
पर्वत- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन ईकाई बागलुङ चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनमा अघि बढेको छ । ईकाई अन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ मा पर्वत, बागलुङ र गुल्मीका...
पर्वत – पर्वतका विभिन्न क्षेत्रमा लगाईएको धानवालीमा ब्लाष्ट (मरुवा) रोगको प्रकोप बढेको छ ।
विशेषगरी फलेवास र कुश्मा नगरपालिकाका विभिन्न फाँटहरुमा लगाईएको विभिन्न प्रजातीको धान बालीमा ब्लाष्ट रोग देखिएको हो । ब्लाष्ट रोगका कारण पात...
पर्वतमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान संचालन
पर्वत : डेंगु सङ्क्रमणको जोखिम बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ।
वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित...
कुश्माको चुवामा वडा कार्यालयको भवन निर्माण सम्पन्न, नयाँ भवनवाट सेवा सुचारु
पर्वत १ साउन : पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको वडा कार्यलयको निर्माण कार्य सम्पन्न भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय वागलुङद्धरा निर्माण गरिएको भवनको सोमवार एक समारोह बीच कुश्मा...
रोटरी क्लब अफ पर्वतको १७ औँ अध्यक्षमा अधिकारीको पदस्थापन
पर्वत : रोटरी क्लब अफ पर्वतको १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०२५/०२६ का अध्यक्ष लक्ष्मी कुमारी मेधासीले वर्ष २०२६/०२७ का अध्यक्ष डासीराम अधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यकालका लागि पदस्थापन भएको...
तलब भत्ता सामाजिक कार्यमा खर्चिदै वडाध्यक्ष तिवारी, शैक्षिक सामाग्री वितरण, गरिब तथा विपन्नलाई सहयोग
पर्वत – स्थानीय तहका जनप्रतिनिधिमाथि सेवा–सुविधा खर्चका विषयमा प्रश्न उठिरहेका बेला फलेवास नगरपालिका–४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफूले पाउने सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।
शुक्रवार आयोजित कार्यक्रममा तिवारीले वडाका विभिन्न कार्यालयमा कार्यरत...
देउपुर बालमैत्री तथा स्थानीय शासनयुक्त वडा घोषणा
पर्वत – मोदी गाउँपालिका वडा नं. २ देउपुरलाई बिहीबार एक विशेष समारोहबीच बालमैत्री तथा स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार, सहभागिता, संरक्षण तथा समग्र विकासलाई प्राथमिकतामा राख्दै वडा बालमैत्री तथा स्थानीय शासनका आवश्यक...
कुश्मामा भोलीदेखि एक लाख राशिको दोस्रो जेसीज कप – सेभेन ए साइड – २७ टोली भिड्दै
पर्वत : पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
साउन २८ देखि ३१ गतेसम्म पर्वत सदरमुकाम कुश्मास्थित बडागाउँचौर खेल मैदानमा आयोजना हुन...
मासुको स्वस्थता कायम गर्न मासु जाँच ऐनबारे सचेतना
पर्वत — मासुको स्वस्थता, स्वच्छता तथा गुणस्तर कायम गर्दै उपभोक्तालाई सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले पर्वतमा मासु जाँच ऐनसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा कुश्मामा सञ्चालनमा...
पर्वतमा यस वर्ष ९५ प्रतिशत धान रोपाई, पाँच प्रतिशत बाँझै
पर्वत -: पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली सत् प्रतिशत हुन सकेको छैन । यस वर्ष पनि लक्ष भन्दा पाँच प्रतिशत रोपाई न्यून भएको हो ।
साउन अन्तिम सातासम्म पर्वतमा झण्डै ९५ प्रतिशत खेतमा...