पर्वतमा कोदो खेतीमा गबारो र डडुवाको प्रकोप, कृषक चिन्तित
पर्वत – : पर्वतका विभिन्न क्षेत्रमा लगाईको कोदो खेतीमा गबारो किरा र डडुवा रोगको प्रकोप फैलिएको छ ।
जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो र डडुवा रोगको प्रकोप एकैपटक बढेपछि कृषकहरु...
कालो युग
प्रधानमन्त्रीज्यू कालो चस्मा लगाएर हिँड्नुहुन्छ रे।
चस्मा कालो हुनुमा मेरो आपत्ति छैन।
समस्या त त्यतिबेला हुन्छ, जब चस्मा मात्रै होइन, सरकारको दृष्टि नै कालो हुन्छ—जनताको समस्या देखिँदैन ।
सायद यही हो कालो युग ।
कालो युग भनेको सबैले...
एउटै विद्यालयमा ३४ वर्षभन्दा बढी सेवा गरेका शिक्षक शर्मालाई सम्मानका साथ बिदाई
रामचन्द्र भुसाल
फलेवास – पर्वतको फलेवास नगरपालिका ५, खानीगाउमा अवस्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा लामो समयदेखि शिक्षण सेवामा समर्पित शिक्षक निलकण्ठ शर्माको विदाइ तथा सम्मान गरिएको छ।
विद्यालयमा ३४ वर्ष ९ महिना ९ दिन निरन्तर...
पर्वतका पशुपंक्षी बधस्थल अब्यवस्थित र दुर्गन्धित, सुधार गर्न निर्देशन
पर्वत– पर्वत सदरमुकाम कुश्मा क्षेत्रमा सञ्चालित पशु–पंक्षी वधस्थल अव्यवस्थित र मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
उपभोक्ताहरूको निरन्तर गुनासो बढेपछि सरोकारवाला निकायले गरेको आकस्मिक अनुगमनका क्रममा बधस्थलहरुमा दर्ता नगरिएको, सरसफाईमा लापरबाही गरिएको तथा अब्यवस्थित...
पर्वतमा एक लाख एघार हजार राशीको दोस्रो सेभेन ए साईड फुटबल प्रतयोगिता हुँदै
पर्वत– पर्वत जेसीजले युवालाई खेलकुदमा आकर्षित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले एक लाख ११ हजार राशिको सेभेन ए साइड खुला फुटबल प्रतियोगिता गर्ने भएको छ ।
यहि साउन २८ गतेदेखि ३१...
फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत २३ साउन : पर्वतको फलेवास नगरपालिकावाट पछिल्लो एक वर्षमा चार सय ७३ जना नागरिक बसाई सराई गरेर अन्यत्र गएको पाईएको छ ।
आर्थिक वर्ष वि.सं. २०८२–०८३ मा पालिकाका विभिन्न वडाबाट चार सय ७३ जना...
नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
भेटेरिनरी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार
काठमाडौं – विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ।
भ्रमणका क्रममा...
पर्वत २१ साउन : पर्वतको फलेवास नगरपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
“कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार–फलेवासीको समृद्धिको आधार“ भन्ने मुख्य संकल्पका साथ आयोजित उक्त गोष्ठीमा नगरपालिकाको...
कालीगण्डकीको बाढीले पर्वत बागलुङ जोड्ने मालढुंगा पुलमा क्षति
पर्वत २१ साउन : कालीगण्डकी नदिमा आएको उच्च बहाबले कटान गर्दा पर्वत र बागलुङ जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा क्षति पुगेको छ ।
नदी कटानका कारण पुलको पर्वत तर्फको भागमा ठुलो क्षति पुगेको हो ।...
कालीगण्डकी नदीको बहाब यस वर्षकै उच्च
पर्वत, २१ साउन : लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ पर्वत हुँदै बग्ने कालीगण्डकी नदिको बहाब उच्च विन्दुमा पुगेको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्याधिक वर्षाका कारण नदिको सतह बढेको हो ।...