कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

पर्वत २० साउन : पटक पटक प्रयास गर्दा पनि यातायात व्यावसायीको अटेरीका कारण बसपार्क संचालनमा समस्या परेपछि बुधवार जिल्ला प्रशसान कार्यालय पर्वतमा बसेको सर्वपक्षिय सरोकारवालाहरुको बैठकले ब्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको छ । पर्वत...

प्रर्दशन अगावै दर्शकको मन जित्दै चलचित्र ‘हली’

काठमाण्डौ – छाउपडी प्रथाजस्तो गम्भीर र संवेदनशील विषयलाई पर्दामा उतारेको चलचित्र ‘हली’आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा ‘हली’ चलचित्र बनेको हो । चलचित्रमा बालिकाहरूले भोग्नुपर्ने...

आज गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौंः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा,...

हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन

पर्वत : पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरू तथा तराई क्षेत्रमा भएका विभिन्न दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्ण दिवंगतहरूको स्मृतिमा पर्वतको कुश्माबजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । शिवालय युवा विकास...

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम : बजारमुखि उत्पादनमा केन्द्रीत बन्दै पर्वत, बागलुङका कृषक

पर्वत १८ साउन : केही वर्षअघिसम्म परम्परागत खेती, सिँचाइको अभाव, बजारको अनिश्चितता र आधुनिक प्रविधिको कमीका कारण अपेक्षित आम्दानी लिन नसकेका बागलुङ र पर्वतका कृषक अहिले व्यावसायिक र बजारमुखि उत्पादनतर्फ आकर्षित भइरहेका छन् । राष्ट्रिय...

राजनीतिक सरगर्मीबीच महँगी नियन्त्रणमा छैन सरकारको चासो, मारमा उपभोक्ता

काठमाडौँ – राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिनायता बजार मूल्य निरन्तर बढिरहेकाले उपभोक्ता मारमा परेका छन् । चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्यवृद्धिले भान्सा महँगिएको छ । खाना पकाउने...

मुलघडेरी– पुर्णगाउँ–नेपाने पहिरोले जोखिम बढ्दै,  रोकथामका लागि तत्काल काम शुरु गरिने  

पर्वत, १७ साउन : उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले विभिन्न क्षेत्रमा पुर्‍याएको क्षति रोकथामका लागि तत्काल काम शुरु गरिने भएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा...

‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौं । सरकारले ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन’ भन्ने मूल नारासाथ यस वर्ष ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ मनाउने भएको छ । धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बालीका...

पर्वतमा पशुपालन प्रवर्द्धनका लागि १ करोड १० लाख रुपैयाँ अनुदान, किसानबाट आवेदन आह्वान

पर्वत- गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ का स्वीकृत कार्यक्रमअन्तर्गत कुल १ करोड १० लाख रुपैयाँ बराबरका अनुदान कार्यक्रम सञ्चालन...

आज साउन १५ गते, मौलिक संस्कृतिः खिर खाएर मनाइँदै

पर्वत – आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका...