काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।