यद्यपि उनले यसको कुनै ब्याख्या नगरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
अध्यक्षद्वयको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन भने सरकारको ९ महिनाको समिक्षा गरिएको छ ।
प्रतिवेदनमा सरकार सफल भएको चर्चा गरिएको छ ।
बैठकमा छाटो बोलेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीमा भावनात्मक एकता नभएको मात्र नभई खल्बलिएको विश्लेषण सुनाएका छन् ।