काठमाडौं – प्रतिनिधि सभामा प्रि बजेटमाथिको छलफल आज सकिँदैछ । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका विषयमाथि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएपछि प्रि बजेटमाथिटको छलफल सकिनेछ ।...
नेकपा जलजलाको सपथग्रहण सम्पन्न- बैज्ञानिक समाजबादमा पुग्न पार्टी एकता
पर्वत /उत्तरी पर्वतको जलजला गाउँपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको जलजला गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।नवगठित गाउँ...
पर्वतको मोदीवेणीका शालिग्राम शीलालाई यसरी घुमाईयो कुश्माबजार
पर्वत– चोरी भएर फेरि भेटिएका शालिग्राम शिलालाई सोमवार रथमा राखेर कुश्मा बजार परिक्रमा गराईएको छ । मोदीबेनी स्थीत नृसिँह मन्दिरबाट चोरी भएर भेटिएका शालिग्राम शिला बोकेर भक्तजनहरुले रथयात्रा र शोभायात्रा गराएका हुन् ।...
पर्वतको कुश्मामा भोलीदेखि बिराट कोटिहोम महायज्ञ, सम्पुर्ण तयारी पुरा
पर्वत / हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वतको पाङलाई बिश्वभर चिनाउन र शिब पार्वतीको विश्वकै अग्लो मुुक्ति बनाउन कुस्मामा महायज्ञ लगाउने तयारी भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा...
होमस्टेबाटै रोजगारी सृजना गर्ने गण्डकी प्रदेश सरकारको योजना, पोखरा आएका पर्यटकलाई गाउँ पुर्याउन बिशेष कार्यक्रम- मन्त्री लम्साल
पर्वत / गण्डकी प्रदेशले ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले बताउनुभएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कमा सञ्चालित तीन वटा घरबास(होमस्टे)को...
ध्यान दिनुहोस्- मुख धुँदा के गर्ने, के नगर्ने ?
सामान्यतया विहान उठेपछि फ्रेस भएर मुख धुने बानी सबैको हुन्छ । दैनिक विहान मुख धुनु स्वास्थ्य तथा सरसफाइका दृष्टीबाट पनि राम्रो हो । तर विहान मुख धुने बेलामा कतिपयले जानेर या नजानेर गल्ती गरिरहेका...
देशका धेरैजसो पहाडी भेगमा दिउँसो पानी पर्ने सम्भावना
काठमाण्डाै – साेमबार दिउँसो काठमाण्डौसहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । यी क्षेत्रको मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका...
ल दर्शन गरौ, पर्वतको मोदीवेणीका शालिग्राम शिलालाई आज कुश्माबजारमा रथयात्रा गराईदै
वैशाख ३० पर्वत । मोदीबेनी स्थीत नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिलाहरु क्षमा पूजा गरि पुन मन्दिरमा प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिरबाट चोरी भएका शिला भेटिएपछि क्षमा पूजाआजा गरि मन्दिर...
पर्वतमा मदिरा नियन्त्रणको यस्तो काईदा, चुवामा पुगेर मदिरा सेवन गर्न छाड्नेलाई सम्मान
पर्वत । समाजमा घरेलु हिंसाको प्रमुख कारण बनेको मदिरा सेवन गर्ने कार्यलाई निरुत्साहित गर्न विभिन्न कार्यक्रम हुँदै आएका छन । मदिरा सेवनले स्वास्थ्य र सामाजिक सुरक्षामा असर पारेको भनेर प्रहरीले पनि ...
लामिछाने बन्धु समाज पर्वतको पाँचौ अधिवेशन, अध्यक्षमा हरिओम
पर्वत–पर्वतका विभिन्न क्षेत्रमा बसोबास गर्ने लामिछाने बन्धुहरुको पाँच जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले आफ्नो गोत्र र वंशावलीको संरक्षण गर्नका लागि जुनसुकै समुदाय, जाती र...