कञ्चनजङ्घामा दुई पर्वतारोहीको मृत्यु : एक बेपत्ता

ताप्लेजुङ : कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई पर्वतारोहीको मृत्यु भएको छ। बुधबार साँझ कञ्चनजङ्घा आरोहण गरेर फर्किदै गरेका दुई भारतीय आरोहीको मृत्यु भएको हो। आरोहण गरेर फर्किर्दै गर्दा भारको कोलकत्ताका विप्लव...

संसदीय समितिमा उपस्थित नै हुँदैनन् शीर्ष नेता

काठमाडौ – संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए। छलफलमा...

जेठ ८ मा १३ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारीमा लाेकसेवा आयाेग

काठमाडौं :  स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता...

पर्वतको कुश्मामा बिराट बिराट गुप्तेश्वर महायज्ञ शुरु, धर्म र जातिका नाममा बिभेद अन्त्य गर्नुपर्छ- अध्यक्ष तिमिल्सिना

पर्वत / हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ । ...

एकता छिट्टै टुंगो लाग्छ, टेन्सन नलिनुहोला : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम घोषणा हुन अब केही दिन मात्रै बाँकी रहेको बताएका छन। बुधबार युवा संघ नेपालको...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । काठमाडौंको सिंहदरवारस्थित कांग्रेस संसदीय दल कार्यालयमा अहिले केहीबेरमा सुरु हुने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ...

भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाडौं – भियतनाम र कम्बोडियाको एकसाता लामो भ्रमण पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । गत बिहीबार भियतनाम उडेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल साँझ साढे ६ बजे कम्बोडियाबाट...

पर्वतको ठुलीपोखरीमा रहेको ऐतिहासिक पोखरी संरक्षणका लागि बन्यो समिति, अध्यक्षमा सापकोटा

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको मानव निर्मित ऐतिहासिक ठुलो पोखरीको संरक्षण गर्न थालिएको छ । पोखरी संरक्षणका लागि चालु आर्थिक वर्षमै गण्डकी प्रदेश उद्योग, पर्यटन...

प्रेस यूनियन पर्वतले पनि बुझायो प्रजिअ मार्फत ज्ञापन पत्र

पर्वत–नेपाल प्रेस यूनियन पर्वतले सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई जिल्ला प्रशासन कार्यालय पर्वतमार्फत ज्ञापन पत्र बुझाएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत ज्ञापनपत्र...

‘मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन सक्दो पहल गर्छु’

काठमाडाैं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो...