लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो
रुपन्देही । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा...
पर्वतको विकास निर्माणमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सक्रियता र चासो (फोटो फिचर)
पर्वतकाे पाङ (अदुवाबारी )र बागलुङकाे बाङ्गेचाैर जाेड्ने ५६७ मिटर लामाे निर्माणाधिन झाेलुङ्गे पुलकाे निर्माण कार्यकाे अवलाेकन तथा अवलाेकन गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ज्यू, प्रतिनिधि सभाका माननीय सदस्य सूर्य पाठकलगायत।
...
नेकपाको एक वर्ष : जनवर्गीय संगठनको एकता घोषणा आज, पोलिटब्युरोको आइतबार
काठमाण्डाै – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएको शुक्रबार एक वर्ष पूरा भएको छ । गएको वर्ष दुई पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा घोषणा गरिएको हो...
प्रहरीलाई ९२ लाखका मोटरसाइकल किनिदिने गण्डकी प्रदेश सरकारको निर्णय
पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशका विभिन्न प्रहरी कार्यालयमा मोटरसाइकल किनिदिने भएको छ। बिहीबार साँझ बसेको मन्त्री परिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु वर्षको कार्यक्रममा प्रहरी कार्यालयहरुलाई सुरक्षित ...
निर्माण सामाग्रीको अभाबका कारण मध्यपहाडी लोकमार्गको काम प्रभावित
पर्वत / मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा– बागलुङ्ग खण्ड स्तरउन्नतीको काम निर्माण सामाग्रीको अभाब र बेमौसमी बर्षाका कारण प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको...
मन्त्री लम्साल भन्नुहुन्छ ः ‘हामीसंग सम्पदा छन बिक्री गर्न सके पर्यटक बढ्छन’
पर्वत– पर्वत जिल्लाको कुश्मा नगरपालिका स्थित वार्ड नं. ८ चुवामा रहेको लालेश्वर गुफा पुग्न पद मार्ग निर्माण शुरु भएको छ। दुई बर्ष अघि देखि ब्यबस्थित गर्न थालिएको लालेश्वर गुफा सम्म पुग्नका...
व्यवहारीक शिक्षा वेरोजगारको अन्त्यको आधारः अध्यक्ष तिमिल्सिना
सिर्जना पन्त बागलुङ, २ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभयो । ...
लायन्स क्लबको पढाऔँ अभियान प्रभावकारी बन्दै, २० लाख रुपैया छात्रबृत्ति बितरण
पर्वत– लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५बि१ ले सञ्चालन गरेको पढाऔं अभियान अन्र्तगत एक बर्षमा झण्डै २० लाख रुपैंया छात्रबृत्ति बितरण गरेको छ । क्लबले एक बर्षको अवधीमा बिभिन्न जिल्लाका गरिब तथा...
युवा संघ पर्वतका नेताहरु बारा पुगेर दिए हाबाहुरी पिडितलाई राहत
पर्वत । युबा संघ पर्वतद्वारा हावाहुरि पिडित बाराको सुवर्ण गाउँपालिकाको बगरी भन्ने ठाउमा पुगेर राहत वितरण गरेको छ । गत महिना आएको टोनाण्डो आँधीका कारण घरवार विहीन बनेका...
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं : गतवर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको शुक्रबार एक वर्ष पुग्दैछ। तीन महिनामा एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेको नेकपाले वर्षदिन पुग्दासम्म पोलिटब्युरो...