दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर – अज्ञात समुहले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या गरेको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या...

काँग्रेस केन्द्रिय सदस्य जोशी भन्छन् – सोमलाल निष्ठा, त्याग र शालिनताका प्रतिमुर्ति थिए

पर्वत–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताउनु भएको छ । काँग्रेस नेता जोशीले नेपाली काँग्रेस पर्वतका पूर्व...

मनकारी कर्माचार्य परिवार, शिव पार्वतीको मुर्ति बनाउन पचास लाखको जग्गा दान

पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज छैठौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको छैठौ...

पर्वत शालिग्राममा बम बिष्फोटमा परि दुई घाइते

पर्वत/पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम बनाउँदै गर्दा बिष्फोटमा परि दुई युवा घाइते भएका छन । पर्वतको बिहादी गाउँपालिका ६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा स्थानिय युवा घाइते भएका...

तातो हावाका कारण तराईकाे जनजीवन प्रभावित, पहाडी भेगमा साँझ क्षणिक वर्षाको सम्भावना

काठमाण्डाै – तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित...

कांग्रेसको जागरण अभियानमा नेतृत्वप्रति आक्रोश, सिटौलाले भने–पार्टी नेतृत्व चुक्यो

मोरङ– मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । कांग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र...

नेकपा– एकता कि गठबन्धन ?

काठमाडौं– आज(सोमबार) प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा नेकपा– एकता कि गठवन्धन शीर्षकको समाचार प्रकाशन गरेको छ भने नेकपा कता ? शीर्षकको सम्पादकीय नागरिकले लेखेको छ ।पहिलो पृष्ठमा प्रकाशित नेकपा– एकता कि गठबन्धन शीर्षकको समाचारमा...

पर्वतको लोप्रेका महिलाहरुले बनाए यस्तो सामुदायिक भवन

पर्वत । पर्वतको जलजला गाउँपालिका ५ लोप्रेमा धवलागिरी आमा समूहको भवन निर्माण भएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, समूहको कोष परिचालन र स्थानीयको श्रमदानमा दुई कोठे भवन निर्माण भएको हो । आठ लाख...

पर्वतको बनौमा यस्तो अचम्म, काँग्रेसको छायाँ सरकारका सदस्यनै नेकपामा प्रवेश

पर्वत–पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौँमा नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारका सदस्यहरु सहित ६ जना नेकपामा प्रवेश गरेका छन । नेकपा जलजला गाउँ कमिटिले दिएको जानकारी अनुसार छायाँ सरकारकी सदस्य गमीशा...

राष्ट्रियसभा अध्यक्ष साँसद देखि मन्त्री सम्मको भूकलाई नमुना पर्यटकीय गाउँ बनाउने प्रतिबद्धता

पर्वत । विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै भएपनि ओझेलमा परेको पर्वतको भूक गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ । नमुना पर्यटकीय गाउँ पर्वतको मोदी गाउँपालिका वडा नं १ भुक देउराली गाउँलाई नमुना...