पर्वतको कुश्मामा सञ्चालित महायज्ञको आज अन्तिम दिन, कतै तुलादान गर्न छुट्नु भएको त छैन ?
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालित बहुउद्धेश्यीय विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेला आज समापन हुँदै छ । समग्र पर्वतलाई धार्मिक पर्यटनको हब बनाउने उद्धेश्य सहित संचालित महायज्ञको दशौ दिन सम्म चार करोड भन्दा...
पर्वतको ऐतिहासिक ठुलीपोखरी भरेर ताल बनाईदै, पर्यटन व्यावसायनै गण्डकी प्रदेशको मुख्य आधार ः मन्त्री लम्साल
माधव पराजुली पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी मर्मत सम्भार कार्य शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बाट विनियोजित रकम २५ लाखको...
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ ले शुरु गर्यो अनलाईनबाट व्यक्तीगत घटना दर्ता
पर्वत- कुस्मा नगरपालिकाले नगरका सबै १४ वडामा अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । पञ्जीकरणको ‘सामाजिक सुरक्षा र व्यक्तिगत घटना व्यवस्थापन सूचना प्रणाली’ को साइटमा रहेका सूचनाहरु हेर्न पाउँछन् । अनलाइन प्रणालीमा दर्ता...
पर्वतको खरेहा –ज्ञादी जोड्ने झोलुंगे पुल नजिकै दुई सय बृक्षारोपण
पर्वत–पर्वतको कुश्मा नगरपालिका–७ खरेहालाई धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने थालिएको छ । सदरमुकाम कुश्मा बजारसँगै जोडिएकोे खरेहालाई धार्मिक एवम् पर्यटकिय गन्तव्य बनाउन स्थानीयवासी लागि परेका छन् । वडामा भित्र रहेका धार्मिक...
पर्वतको कोटीहोममा आएका काँग्रेस नेता भण्डारी भन्छन्–‘नेपाल हिन्दु राष्ट्र हुनुको विकल्प छैन’
पर्वत–हिन्दुवादी नेताका रूपमा चिनिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले नेपाल हिन्दु राष्ट्र नभएमा विदेशी शक्तिहरूले चलखेल गर्ने बताएका छन । नेपाललाई जोगाउनका लागि देशलाई हिन्दु राष्ट्र...










