सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट,पूँजीगततर्फ ४ खर्ब ८ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन्...

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डाै – आर्थिक वर्ष २०७६-७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ । मंगलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा...

पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम शुरु

पर्वत– सहकारी संस्थाहरुलाई पारदर्शी, जनमुखि र सहकारी ऐन नियम अनुसार संचालन गर्नका लागि सहयोग पु¥याउने उद्धेश्यले पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिन शुरु भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको...

पर्वतमा यसरी मनाईयो गणतन्त्र दिवस

पर्वत- जिल्लामा मंगलबार भब्य प्रभातफेरी र प्रबचन कार्यक्रम सहित गणतन्त्र दिवश मनाईएको छ । गणतन्त्र दिवस जिल्ला मूल समाहरोह समितिको आयोजनामा गणतन्त्र दिवश प्रभातफेरी र प्रवचन कार्यक्रम गरेर मनाईएको हो । ...

मोदी गाउँपालिका स्तरीय भलिबलको उपाधि भुकदेउरालाई

पर्वत – जिल्लाको मोदी गाउँपालिकामा भएको पालिकाका वडास्तरीय भलिबल प्रतियोगीताको उपाधि मोदी १ भुकदेउरालीले जितेको छ । भुकदेउरालीले क्याङका सोझो ३ सेट हात पार्दै उपाधि जित्न सफल भएको हो । मंगलबार उपाधि जितेसंगै बर्ष २०७६ को रनिङ...

पर्वतको फलेवास नगरपालिकाको चौथो नगर सभा शुरु

लक्ष्मण विसी पर्वत–पर्वतको फलेवास नगरपालिकाको चौथो नगर सभा सुरु भएको छ । आज बसेको नगरसभाको पहिलो बैठकमा ३ वटा बिधेयक सभामा पेस गरिएको छ । सामाजिक विकास समितिका संयोजक गंगाधर शर्माले नगरपालिकाको...

नेपाली काँग्रेस पर्वतको राष्ट्रिय जागरण अभियान खुर्कोटमा

पर्वत- नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान आज पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् जागरण अभियान पर्वतका प्रतिनिधी चिनकाजी श्रेष्ठले वर्तमान सरकार संघियताको मर्म विपरित अगाडी...

पर्वतको दक्षिणमा असिनापानीले करोडौको अन्नवाली र तरकारी नष्ट

पर्वत– दक्षिण पर्वतका विभिन्न क्षेत्रमा ठुलो असिना पानी परेको छ । जिल्लाको महाशीला गाउँपालिका र विहादी गाउँपालिकामा असिनाले क्षति पु¥याएको हो । साँझ परेको असिनाले महाशीलाका अधिकांस वडामा मकैवाली र तरकारी तथा फलफुलमा...

श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली

म्याग्दी । दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उहाँको परिवार बिचल्लीमा परेको छ । चरम गरीबीका कारण छोराछोरीलाई...

यस्ता छन् पहिलो पटक रजस्वला हुँदा देखिने समस्या

रजस्वला किशोरी अवस्थााबाट शुरु हुन्छ । साधारणतया १० देखि १५ वर्षसम्मका किशोरीहरुमा रजस्वला शुरु हुन्छ भने ४५ देखि ५५ वर्षको उमेरमा रजस्वला बन्द हुन्छ । महिनावारी हुनु भनेको महिलाहरु प्रजनन गर्न...