बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै - News site from Nepal
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डाै – आर्थिक वर्ष २०७६-७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ । मंगलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा युवराज खतिवडासहितको टोलीले बजेट भाषण टुंगो लगाएको थियो ।
राष्ट्रिय योजना आयोगले १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउन अर्थमन्त्राललाई बजेट निर्माणका लागि सिलिङ दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!