पर्वतको लुंखुदेउरालीमा रहेको एशियाकै ठुलो महाशिलाको विकास यसरी गरिँदै , ७५ लाख रुपैया खर्च गरिँदै
पर्वत–पर्वत जिल्लाको महाशिला गाउँपालिका स्थित लुंखुदेउरालीमा रहेको ऐशियाकै ठुलो महाशिला (मेहलढुङ्गा) पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्धेश्यले पूर्वाधार निर्माणको काम शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख...
सिनाले छानो छियाछिया बनाएपछि पालमुनीको बास-स्थलगत अनुगमनमा जनप्रतिनिधी,पिडीतलाई त्रिपाल रहात
पर्वत / पर्वत जिल्लामा ७५ बर्षपछि परेको भिषण असिना पानीले बालीनालीमा मात्रै होइन सर्वसाधरणका घरका छाना समेत छियाछिया बनाएपछि जनप्रतिनिधी त्रिपाल बोकेर पिडीतका घरमा पुगेका छन । असिनाले करोडौको बालीनाली र घरमा टिनको छानो छेडेपछि पालमुनी...
आफुले सपथ लिएको दुई वर्षमा अध्यक्ष उच्चैले गरे खेलाडीलाई सम्मान
पर्वत–पर्वतको महाशिला गाउपालिका वडा नं. ५ लुंखुदेउरालीका खेलाडीहरुलाई सम्मान गरिएको छ । वडा नं. ५ को कार्यालयले स्थानीय तहको निर्वाचन मार्पmत जनप्रतिनिधिहरु पदस्थापना भएको २ बर्ष पूरा भएको अवसरमा खेलाडीहरुलाई सम्मान गरिएको गाउँपालिकाका...
पर्वतको अर्मादी–बनौ सडक निर्माण कार्य एक बर्षमा ३० प्रतिशत मात्रै , प्रजिअ ढकालद्वारा सडक अनुगमन
पर्वत / पर्वतको कुश्मा नगरपालिका वडा नं. २ अर्मादिस्थित मध्पहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडानं. ९ बनौ जोड्ने अर्मादी–बनौ सडक निर्माण कार्य एक बर्षको ३० प्रतिशत सकिएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वटा...
पर्वतको मोदीमा नेकपाको सपथग्रहण, पार्टी एकता जरै देखि बलियो बन्दैछ–केन्द्रिय सदस्य हमाल
पर्वत / पर्वतको मोदी गाउँपालिकामा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाको मोदी गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित गाउँ...
शशांक कोइरालाले भने, ‘हिन्दुुु राष्ट्र बनाउने अभियान चलाउनुस्, म साथमा छु’
पर्वत – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने...
पर्वतको ठुलीपोखरीमा बुडिखोला–तिजुखोला सिंचाई आयोजनाको निर्माणकार्य शुरु, मन्त्री लम्सालद्धारा सिलन्यास
पर्वत–पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा नयाँ सिंचाई आयोजना शुरु भएको छ । साबिक ठूलीपोखरीको २ बुमी स्थित टारमा रहेको खेतवारीमा सिंचाई सुविधा उपलव्ध गराउने उद्धेश्यले बुढीखोला–तिजुखोला सिंचाइ आयोजना शुरु...










